• You are here :
  • Home
  • Single-item

Sampadako Ladai

Rs. 675.00 750.00

इसापुर्व तेस्रो शताब्दिमा कनकमुनी बु

Availability: In Stock

Qty:

इसापुर्व तेस्रो शताब्दिमा कनकमुनी बुद्धको स्तुपलाइ पुरानै स्वरुपमा संरक्षण गरिएको थियो । नेपालमा संरक्षणको परम्परा तेहि बेलादेखी शुरु भएको मानिन्छ । संरक्षण कसरी गर्ने ? जिर्णोद्वार कसरी गर्ने ? किन गर्ने ? यस सम्बन्धमा लिच्छबिकालमा आउदो पुस्ताकालागी जस्ताको तस्तै हस्तान्तरण गर्नु पर्छ भन्ने मान्यता अंशुबर्माले स्थापित गरिदिएका थिए...... हाम्रा शासकमा 15 सय बर्ष पहिलाका शासकको जति पनि चेतना छैन ।

Product Details
Name Sampadako Ladai
Author Name Damodar Neupane
Publication Sangrila Publication
Edition 1st
IBSN N/A
Released Year 2076
Rate this product
1 Star 2 Star 3 Star 4 Star 5 Star
Value
Quality
Price
Write Your Review