• You are here :
  • Home
  • Single-item

Sanduk Ruit

Rs. 495.00 550.00

प्रेरणादायी कथा हो । संसारका चिकित्स

Availability: In Stock

Qty:

प्रेरणादायी कथा हो । संसारका चिकित्सकीय संस्थापन पक्षसँग निरन्तर जुध्दै सबैभन्दा गरिब र असहाय मानिसलाई नेत्रज्योति उपहार दिएर तिनको जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने अद्भूत डा. रूइतको जीवन्त एवम् रोचक कथा हो, यो पुस्तक । यसमा विभेदकारी जातप्रथाको सबैभन्दा तल्लो तहमा दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन प्रयत्न एवम् अथक सब्घर्षका अनेक घुम्ती पार गर्दै संसारकै सबैभन्दा आदरणीयमध्ये एक बनेका नेत्रविशेषज्ञको जीवनवृत्तको रोमाञ्चक गाथा सम्मोहनयुक्त रुपमा लेखिएको छ । अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको उक्त किताब लेखक खगेन्द्र संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् ।

Product Details
Name Sanduk Ruit
Author Name Khagendra Sangraula
Publication Fine Print
Edition 1st
IBSN n/a
Released Year 2076
Rate this product
1 Star 2 Star 3 Star 4 Star 5 Star
Value
Quality
Price
Write Your Review