Antardharmik Bimarsha
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.540.00 Rs.486.00 (Tax : )
Quantity:
Total price :
 

Author: Dalai Lama

Publisher: Fine Print

Paperback

Language: Nepali

ISBN: 9789937746847

 

आज कुनै पनि देश, संस्कृति वा व्यक्ति बाँकी विश्वबाट अछुतो छैनन् । भूमण्डलीकरणले उनीहरूसमक्ष असङ्ख्य चुनौती खडा गरेको छ । यस्तो अवस्थामा शान्तिपूर्ण सहअस्तित्वको विकास नै एक्काइसौ शताब्दीको मानवताको अनिवार्य काम भएको दलाई लामाको बुझाइ छ ।

यस पुस्तकमा उनले विश्वमा राष्ट्र, संस्कृति र व्यक्तिहरूले कसरी आपसमा जोडिने सुअवसर पाउँछन् भन्ने देखाएका छन् । असल जीवनको सवालमा सबै आस्था (धर्म)ले करूणालाई नै मार्गदर्शक सिद्धान्तका रूपमा लिन्छन् । अन्य धर्मका मूल्यहरूको गहन पहिचान एवम् सम्मानको विकासमा सहयोग गर्नु आध्यात्मिक परिपूर्णताको आकाङ्क्षा राख्ने सम्पूर्ण मानिसको जिम्मेवारी हुन आउँछ ।

अन्य धर्मका मूल्यलाई स्वीकार गरेर मात्र हामी तीप्रति साँचो सम्मान र सहकार्यको विकास गर्न सक्छौं भन्ने लेखकको बुझाइ छ । मानवताले कसरी सौहार्दपूर्ण भविष्य अँगाल्न सक्छ भन्ने आशावादी एवम् यथार्थवादी दृष्टिकोण हो, अन्तरधार्मिक विमर्श ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1057
Products
More From The Store
10% Off
Miracle for Youths
Rs.233.00
Rs.209.70
10% Off
Anawarat Prem (A short story collection book)
Rs.399.00
Rs.359.10
10% Off
Kasto Chha Timilai
Rs.575.00
Rs.517.50
10% Off
Buddha Air By The Book
Rs.698.00
Rs.628.20
10% Off
Lost And Found
Rs.375.00
Rs.337.50
Similar books
10% Off
Rs.495.00
Rs.445.50
10% Off
Rs.600.00
Rs.540.00
10% Off
Rs.525.00
Rs.472.50
10% Off
Rs.775.00
Rs.697.50
10% Off
Rs.495.00
Rs.445.50
10% Off
Rs.549.00
Rs.494.10
5% Off
Rs.700.00
Rs.665.00
5% Off
Rs.250.00
Rs.237.50
5% Off
Rs.600.00
Rs.570.00
5% Off
Rs.400.00
Rs.380.00
5% Off
Rs.1,600.00
Rs.1,520.00
25% Off
Rs.900.00
Rs.675.00
Top