Artha Dristi R
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.698.00 Rs.628.20 (Tax : )
Quantity:
Total price :
 

Author:  Manikar  Karki

Publisher:   Indigo Ink

Language: Nepali

Non-Fiction

  • Year:  ISBN13: 9789937 980951 Indigo Ink, 2025
  • Edition: 1
  • Paperback

    अहिले हामी बेरोजगारी, अर्ध-बेरोजगारी र अल्प-रोजगारीको समस्यामा जेलिएका छौं । श्रम निर्यात र वस्तु आयातको विडम्बनापूर्ण आर्थिक संरचना आजको यथार्थ हो । अर्थतन्त्रको यो विद्यमान संरचना बदलेर पुँजी र प्रविधि आयात तथा वस्तु र सेवा निर्यातयुक्त अर्थतन्त्रमा रूपान्तरण गर्नु अत्यावश्यक छ । नेपालको आर्थिक-सामाजिक रूपान्तरणका लागि अर्थतन्त्रको संरचनागत परिवर्तन गरी निजी क्षेत्र, जनसमुदाय तथा सहकारी र राज्यको साझेदारीमा आधारित वैकल्पिक अर्थतन्त्रको खोजी जरुरी छ । अतः यस पुस्तकमा विश्व अर्थ राजनीतिमा भएका समकालीन विमर्श र त्यसबाट नेपालले अवलम्बन गर्नुपर्ने सम्भावित मार्गबारे चर्चा; इतिहासमा नेपाली अर्थतन्त्रको चरित्र र विभिन्न कालखण्डहरूमा अवलम्बन गरिएका आर्थिक दृष्टिकोणमाथि प्रकाश; वर्तमानको आर्थिक अवस्था, जटिलता र समस्यामाथि चर्चा गर्दै हाम्रा आवश्यकता, प्राथमिकता र विशिष्टताहरूमा दृष्टि दिई स्पष्ट अर्थदृष्टिका साथ आर्थिक-सामाजिक रूपान्तरणका कार्यभारहरू अगाडि बढाउनुपर्ने आवश्यकतामाथि चर्चा गरिएको छ ।

     

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1151
Products
More From The Store
10% Off
Darkmotherland
Rs.1,290.00
Rs.1,161.00
10% Off
A White Life
Rs.780.00
Rs.702.00
10% Off
Yelp! Yeti!
Rs.600.00
Rs.540.00
10% Off
Alphabets In The Snow
Rs.698.00
Rs.628.20
10% Off
Simyon Simphony
Rs.425.00
Rs.382.50
Similar books
10% Off
Rs.399.00
Rs.359.10
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.666.00
Rs.599.40
10% Off
Rs.333.00
Rs.299.70
10% Off
Rs.698.00
Rs.628.20
10% Off
Rs.375.00
Rs.337.50
Top