Baikalpik Soch
0
0 Reviews 0 Orders 0 Wish listed
500.00Rs. 450.00Rs. (Tax : )
Quantity:
Total price :
 

Author:  Dr Rajendra KC
Publisher: Bookhill
Language: Nepali
 

यो धरतीको सबैभन्दा सक्षम व्यक्ति तपाईं आफैँ नै हो । तपाईं आफैँ एउटा सिङ्गो विश्वविद्यालय पनि हो । यदि तपाईं हरेक विषयमा 'विकल्प' खोज्नुहुन्छ भने अङ्कगणितीय तरिकाले आफ्नो मूल्य र माग बढाउन सक्नुहुन्छ । यदि 'विकल्प' खोज्न सक्नुहुन्न भने निरीह बनी आफ्नो जीवनलाई आफैँले भुल्नुहुनेछ । काम गर्ने र विकल्प खोज्नेहरूलाई मात्र 'धोका' र 'मौका' दुवै मिल्छ । त्यसैले समस्या पर्दा नडराउनुहोस्, नआत्तिनुहोस्, नभाग्नुहोस् । जिम्मेवारी लिनुहोस्, नरोकिनुहोस्, अगाडि बढ्नुहोस् । त्यही व्यक्तिले नै जितको इतिहास लेख्छ । पुस्तकको मुख्य सार नै यही हो । हाम्रो देश अहिले 'मणि' हराएको नाग र 'वाणी' हराएको नेताजस्तै भएको छ । युवावर्ग सेलाएका कारण वृद्धावर्ग राजनीतिमा मौलाए । दक्ष युवा जनशक्ति पलायन हुँदा वृद्धाहरूको देश बन्दै छ । वस्तु आयात र युवा श्रमशक्ति निर्यात गर्ने देश बनेको छ । हरेक सक्षम व्यक्तिका वैकल्पिक सोच, विचार, व्यवहार, चिन्तन, सपना, योजना र सक्षम व्यवस्थापनले मात्र देश बन्छ । देशको चिन्तन गर्ने डा. राजेन्द्र केसीको लामो समयको अध्ययन, अनुसन्धान, अनुभव, ज्ञान, खोज र विश्लेषणको निचोड हो यो पुस्तक ।  तपाईं आफू र आफ्नो समाज रूपान्तरण तथा देश निर्माणमा यो पुस्तक वर्तमान र भविष्यका लागि मार्गदर्शन हुनेछ । युवावर्गलाई स्पष्ट दिशानिर्देश गरेको यो पुस्तक आज होइन, अहिल्यै नै पढ्नुहोस् ।
 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1432
Products
More From The Store
10% Off
Sankshipt Mahabharata
1,575.00Rs.
1,417.50Rs.
10% Off
jeewan gaatha
500.00Rs.
450.00Rs.
5% Off
The Signs
1,600.00Rs.
1,520.00Rs.
5% Off
The Things We Leave Unfinished
800.00Rs.
760.00Rs.
5% Off
Hamro Kanuni Itihas Ko Nalibeli
2,200.00Rs.
2,090.00Rs.
Similar books
10% Off
500.00Rs.
450.00Rs.
10% Off
448.00Rs.
403.20Rs.
10% Off
525.00Rs.
472.50Rs.
10% Off
395.00Rs.
355.50Rs.
5% Off
1,120.00Rs.
1,064.00Rs.
10% Off
320.00Rs.
288.00Rs.
5% Off
472.00Rs.
448.40Rs.
10% Off
320.00Rs.
288.00Rs.
10% Off
399.00Rs.
359.10Rs.
10% Off
480.00Rs.
432.00Rs.
Top