Bichitrako loktantra
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.775.00 Rs.697.50 (Tax : )
Quantity:
Total price :
 

Authors  :Dinesh Thapaliya
Publisher :Sangri-La
ISBN13: 9789937999403
Language : NEPALI
Paperback,
1st Edition
ISBN13: 9789937999403 
Non-fiction Nepali
                                                                                  विचित्रको लोकतन्त्र : गजबको निर्वाचन परिपक्व लोकतन्त्रको भित्री संरचना, शक्ति-सन्तुलन, प्रविधि, पैसा र जनमतबीचको जटिल अन्तरसम्बन्धलाई आत्मअनुभूति र विश्लेषणात्मक दृष्टिबाट केलाइएको गहिरो कृति हो । सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनको प्रत्यक्ष अवलोकनका आधारमा लेखकले लोकतन्त्रलाई केवल मतपेटिका र परिणामको सीमित दायरामा होइन, इतिहास, विचार, संस्थागत संरचना, राजनीतिक संस्कार र नागरिक चेतनाको समग्र परिप्रेक्ष्यमा हेर्ने प्रयास गरेका छन् । यो पुस्तक अवलोकन प्रतिवेदन मात्र होइन; अमेरिकी निर्वाचन प्रणाली, इलेक्टोरल कलेज, दुई दलीय वर्चस्व, चुनावी खर्च, प्रविधिको प्रयोग, मतदाताको मनोविज्ञान, स्विङ्ग स्टेट्सको राजनीति र डिजिटल युगका चुनौतीहरूबारे गहन विमर्श हो । साथै, भारत, थाइल्याण्ड, भुटान, युरोप, अष्ट्रेलिया तथा अफ्रिकी मुलुकहरूको अभ्याससँग तुलना गर्दै लेखकले लोकतन्त्रका शक्ति र विरोधाभास दुवै उजागर गरेका छन् । लोकतन्त्रप्रति विश्वास, प्रश्न र पुनर्चिन्तनको संगम बनेको यो कृतिले नेपालजस्ता विकासशील लोकतन्त्रलाई संस्थागत सुदृढीकरण र निर्वाचन सुधारतर्फ नयाँ दृष्टि दिन्छ । लोकतन्त्रलाई जीवित चेतनाको रूपमा बुझ्न चाहने तथा निर्वाचनलाई आवधिक रूपमा हेर्न चाहने प्रत्येक पाठकका लागि यो पुस्तक एक विचार - यात्रा हो ।  

 

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1240
Products
More From The Store
10% Off
Hajsan Pandulipi
Rs.799.00
Rs.719.10
The Giver Of Stars
Rs.800.00
Call Me By Your Name
Rs.800.00
Essays on Culture and History of Bhaktapur
Rs.2,500.00
10% Off
Nawal khadka
Rs.699.00
Rs.629.10
Similar books
10% Off
Rs.399.00
Rs.359.10
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.666.00
Rs.599.40
10% Off
Rs.333.00
Rs.299.70
10% Off
Rs.698.00
Rs.628.20
10% Off
Rs.375.00
Rs.337.50
Top