| Author: Baburam Acharya |
| Publisher: Fine Print |
| Language: Nepali |
| Paperback |
| ISBN:9789937665445 |
नेपाल, चीन र तिब्बत सम्बन्धको ऐतिहासिक दस्ताबेज हो, चीन, तिब्बत र नेपाल । पुस्तकमा लेखकले तिब्बत एवम् चीनसँग नेपालका कूटनीतिक सम्बन्धका विषय मात्र समेटेका छैनन, यी मुलुकसँग गरिएका सन्धिसम्झौता र युद्धलाई पनि रोचक किसिमले प्रस्तुत गरेका छन् । पुस्तक पढ्दै गर्दा लाग्छ- नेपालको इतिहास गौरवपूर्ण एवम् सङ्घर्षमय थियो । तथ्य र प्रमाणसहित लेखिएको यो पुस्तक । इतिहासबारे रूचि राख्नेहरूका लागि ‘सञ्जीवनी बुटी’ सावित हुन सक्छ ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books