Chetanakaksha
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.595.00 Rs.535.50 (Tax : )
Quantity:
Total price :
 

Author    Shakti Nepal
ISBN    9789937995719
Edition Language    Nepali
Published Year    2026
Publication    Kalinchowk Pustak Pasal

मानिसले आत्मसंयम गुमाएकाले अहिले समाज, प्रशासन, शिक्षण, राजनीति सबैतिर विकृति बढिरहेको यथार्थलाई यस उपन्यासमा उनिएको छ । यसका घटनामा प्रश्नहरू जन्मन्छन्, आत्मसम्मान जाग्छ र समाजलाई नयाँ दृष्टिले हेर्ने आँट पलाउंछ । प्रस्तुत उपन्यास नेपाली उपन्यास परम्परामा सामाजिक यथार्थवाद, आत्मचेतना र सांस्कृतिक समन्वयवादको फरक ढङ्गले प्रस्तुति गरिएको महत्त्वपूर्ण कृति बनेको छ । प्रा.डा. हेमनाथ पौड्याल मानव लोकले दिनानुदिन गुमाउँदै गएको आत्मनियन्त्रण र नैतिक मूल्य पुनर्स्थापनाका निम्ति यस उपन्यासले आवाज मुखरित गर्दछ । डा. नीलम कार्की 'निहारिका', साहित्यकार जिन्दगी न देखेजस्तो बिल्कुल छ, न सुनेजस्तो । भागभोगका कथा अरू होलान् । उपन्यासको यस झिल्कोले पाठक, श्रोता एवम् शुभचिन्तक सबैमा समाज सुधारका लागि सकेको योगदान गर्न अवश्य हुटहुट्याउनेछ । नारायण नेपाल, अध्यापक तथा साहित्यकार यस उपन्यासमा बाह्य उतारचढाव र खिचातानीभन्दा माथि उठेर आत्मनियन्त्रण, जातीय सन्तुलन, अध्यात्म र आत्मस्वतन्त्रताको मूल मुद्दालाई उठाइएको छ । जातजातिको सम्बन्ध, धर्म, समभावको संस्कृति, पढाइ, जागिर, सङ्घर्ष र जीवनबोधको मूलप्राप्तिसम्म उपन्यासले सशक्त रूपमा फन्को मारेको छ । डा. नवराज लम्साल, साहित्यकार समाजमा अनेकौं गलत प्रवृत्ति र सामाजिक विकृतिहरू बढ्‌दै गएका छन् । सामाजिक रहनसहन, जीवनशैली र प्राज्ञिक क्षेत्र पनि क्रमशः राजनीतिक अखडामा रूपान्तरित हुँदै गएको यथार्थ यस उपन्यासमा उजागर भएको छ । माधव भुसाल, सञ्चारकर्मी आत्मनियन्त्रण, समाज, राजनीति, प्रेम, प्रकृति, यौनिक धारणा र अध्यात्मको महासङ्गम हो चेतनकक्ष । उपन्यासमा सत्य के हो भन्ने बारे बारम्बार प्रश्न गरी आँखाले देखिने सत्यमाथि प्रश्न गर्न खोजिएको छ । उपन्यास पढ्दा समाजका विकृतिहरू बारम्बार मस्तिष्कमा आउँछन् । उषा आचार्य, उपप्राध्यापक, त्रि.वि. चेतनकक्ष उपन्यासले हरेक व्यक्तिमा चेतनाको अभाव भएको देखाउँछ । चेतना भएमा विकृति र विसङ्गतिको मार खेप्नुपर्दैन भन्ने सार मैले पाएँ ।
            

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1291
Products
More From The Store
10% Off
Mann
Rs.555.00
Rs.499.50
10% Off
Galli Sansar
Rs.700.00
Rs.630.00
10% Off
Abhidhawa
Rs.599.00
Rs.539.10
10% Off
A white life
Rs.780.00
Rs.702.00
10% Off
Koilakhad
Rs.699.00
Rs.629.10
Similar books
10% Off
Rs.399.00
Rs.359.10
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.666.00
Rs.599.40
10% Off
Rs.333.00
Rs.299.70
10% Off
Rs.698.00
Rs.628.20
10% Off
Rs.375.00
Rs.337.50
Top