Author: Ramesh Sayan
Publisher: Book Hill
Paperback
Language: Nepali
ISBN: 9789937753449
बाको त्यो घडी-चेतनाले दिदी पनि सेकेन्ड सुईजस्तै चलाख हुनुपर्छ, यहाँ पढी भने घन्टा सुईजस्तै लोसे बन्छे भन्ने बुझेको भए कति जाती हुन्थ्यो ! घडीले अर्ध क्रान्ति गयो । मलाई मात्र सेकेन्ड सुईजस्तै चलाख हुनुपर्छ भन्यो । एक घन्टाको अघि-पछि जन्मेका दिदी-भाइलाई बाको घडी - क्रान्तिले छुट्यायो ।