Darjyu Sanlap
0
0 Reviews 1 Orders 0 Wish listed
Rs.525.00 Rs.472.50 (Tax : )
Quantity:
Total price :
 

Author:  Kumari Lama

Publisher: Shikha Books

Paperback

Language: Nepali





प्रत्येक महानगर अनेक नाम र बदनाम, भोक र तृप्ति, प्राप्ति र अप्राप्तिको समग्रता हो। यहां मिच्ने र मिचिनेको अनन्त आलाप सुनिन्छ । यहाँ दलन र बलमिच्याइँको अटुट प्रहार चल्छ । यहाँ निरन्तर उम्लिरहन्छ, विद्रोह र प्रतिरोधको लहर पनि । सहर प्रत्येक श्रमिकहरूको पसिनाको आर्जन हो । भागै लाग्ने थियो भने सुकिलामुकिलाहरूको भन्दा बढी तिनै श्रमकर्मीहरूको हकदाबी हुन्थ्यो होला यस सहरमा । -कोलिग्राम संवाद मान्छेलाई बढी के चाहिन्छ र सिवाय दुई छाक खाना, एक धरो कपडा र सानो ओत । उनले रूखैमा केही महिना जीवन चलाएर चुनौती दिइन्, आवश्यकताका डुङ्गुरमाझ निस्सासिंदै बांच्नेहरूलाई । खासमा हामी सामान बटुलेर जीवनमा बोझ थपिबस्छौं । हामी आफ्नै आवश्यकताको बोझले च्यापिएर घाइते छौं । भारी मन र भारी ज्यान लतारी हिँड्न बाध्य छौं । तर किन ? मर्दा लाने के हो ? -घराख्यान

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1159
Products
More From The Store
10% Off
Ek Din Manis Haru Farkiniyaxan
Rs.350.00
Rs.315.00
10% Off
Ateetako Jhajhalko
Rs.495.00
Rs.445.50
Start With Sunway College Kathmandu
Rs.1.00
10% Off
Yali
Rs.699.00
Rs.629.10
10% Off
Hiund
Rs.555.00
Rs.499.50
Similar books
10% Off
Rs.399.00
Rs.359.10
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.666.00
Rs.599.40
10% Off
Rs.333.00
Rs.299.70
10% Off
Rs.698.00
Rs.628.20
10% Off
Rs.375.00
Rs.337.50
Top