Author: CA. Ananda Shrestha
Publisher: Self
Paperback
Language: Nepali
१. सरल व्याख्या र उदाहरणहरुले सकेसम्म सरल बनाउने प्रयास भएको ।
२. लेखापरिक्षक, लेखापाल, आम करदाता, व्यवसायिक वर्ग, विद्यार्थी वर्ग (CA and management student) को लागि उपयुक्त पुस्तक ।
३. कर शिक्षालाई सरलीकरण गर्दै सिए. आनन्द श्रेष्ठले लेख्नु भएको Handbook of Taxation को12 संस्करण ।