Khana Pugos, Dina Pugos
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.375.00 Rs.337.50 (Tax : )
Quantity:
Total price :
 

Author: Rabindra Mishra

Publisher: Nepalaya

Language: Nepali

Paperback

ISBN: 9789937905848

"खारिएका चिन्तन तथा अनुभूतिले भरिएका, जति पढ्दै गयो उति पढौंपढौं लाग्ने ५३ वटा रसिला, झरिला निबन्धहरूको सँगालो हो "खान पुगोस्, दिन पुगोस्।" - कान्तिपुर दैनिक

"यो प्रत्येक मनकारी नेपालीले एकएक प्रति आआफ्नो घरमा राख्नै पर्ने पुस्तक हो ।" - अन्नपूर्ण पोष्ट दैनिक

"साहित्यले मान्छेलाई क्रान्तिकारी बनाएका धेरै उदाहरण छन्, तर 'खान पुगोस्, दिन पुगोस्' स्तम्भ-निबन्ध संग्रहले मान्छेलाई क्रान्तिकारी होइन कल्याणकारी बन्न प्रेरित गरेको छ ।" - नागरिक दैनिक

रवीन्द्र मिश्र बीबीसी नेपाली सेवाका सम्पादक तथा नेपालीहरूको सबभन्दा ठूलो कल्याणकारी सञ्जाल हेल्प नेपाल नेटवर्क (www.helpnepal.net) का संस्थापक हुन् । उनले बीबीसीका विभिन्न महत्त्वपूर्ण विभाग तथा पाकिस्तानमा पनि पत्रकारका रूपमा काम गरेका छन । 'परोपकारी पत्रकारिता' र 'व्यावहारिक परोपकार' को अभ्यास र पैरवी गर्ने मिश्र 'कल्याणकारी समाज' र 'कल्याणकारी राज्य व्यवस्था' को अवधारणामा विश्वास गर्छन । उनले नेपाल, पाकिस्तान र बेलायतबाट क्रमशः अङ्ग्रेजी साहित्य, पत्रकारिता र अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर गरेका छन् । यसअघि उनको 'भूमध्यरेखा : अर्थहीनताभित्र अर्थ खोज्दा' पुस्तक प्रकाशित छ ।

यो पुस्तकको बिक्रीबाट लेखकले प्राप्त गर्ने सम्पूर्ण लेखकस्व चितवनको कान्दा क्षेत्रका अत्यन्त विपन्न चेपाङ समुदायहरूको सहयोगार्थ खर्च हुनेछ । लेखकको यसअघि प्रकाशित भूमध्यरेखा : अर्थहीनताभित्र अर्थ खोज्दाको लेखकस्व पनि सोही समुदायको हितका लागि प्रदान गरिंदै आएको छ ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1151
Products
More From The Store
10% Off
Darkmotherland
Rs.1,290.00
Rs.1,161.00
10% Off
A White Life
Rs.780.00
Rs.702.00
10% Off
Yelp! Yeti!
Rs.600.00
Rs.540.00
10% Off
Alphabets In The Snow
Rs.698.00
Rs.628.20
10% Off
Simyon Simphony
Rs.425.00
Rs.382.50
Similar books
10% Off
Rs.333.00
Rs.299.70
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.398.00
Rs.358.20
10% Off
Rs.375.00
Rs.337.50
10% Off
Rs.525.00
Rs.472.50
10% Off
Rs.475.00
Rs.427.50
10% Off
Rs.498.00
Rs.448.20
10% Off
Rs.295.00
Rs.265.50
10% Off
Rs.495.00
Rs.445.50
10% Off
Rs.655.00
Rs.589.50
10% Off
Rs.600.00
Rs.540.00
10% Off
Rs.250.00
Rs.225.00
Top