Londinium
0
0 Reviews 1 Orders 0 Wish listed
Rs.390.00 Rs.351.00 (Tax : )
Quantity:
Total price :
 

Author:  Krishna Bajgai

Publisher:  Bhundipuran

Language: Nepali

 

  • Year:  ISBN13: 9789937380461 Bhundipuran Prakashan, 2025
     
  • Novels Nepali

    Travelogue

    करिब दुई हजार वर्षअघि रोमन साम्राज्यअन्तर्गतको बेलायतमा रोमनहरूले राजधानीका रूपमा विकास गरेको 'लन्डिनियम' क्षेत्र नै अहिलेको लन्डन सहर हो । त्यही प्राचीन लन्डिनियमको खोजयात्राबाट पाइला चालेका नियात्राकार कृष्ण बजगाईंले बेलायत, जर्मनी र नेदरल्यान्डका विभिन्न सहरहरुको यात्रा गरेका छन् । ती स्थानका इतिहास, कला, संस्कृति, सभ्यता र रहस्यमय आधुनिक जीवनशैलीसम्बन्धी तथ्यपरक एवम् ज्ञानवर्द्धक सूचनाहरू यस कृतिमार्फत रोचक ढङ्गबाट प्रस्तुत भएका छन् । पच्चिस वर्षदेखि डायस्पोरिक जीवन व्यतीत गरिरहेका साहित्यकार कृष्ण बजगाईंले नेपाली नियात्रा लेखनमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । उनी गन्तव्य क्षेत्रको चयनदेखि स्थानीय विषयवस्तुको जीवन्त चित्राङ्कनसम्म अत्यन्त सचेत बन्दै तथ्यपरकतालाई कलात्मकतामा रूपान्तरण गर्न सक्ने अद्भुत प्रतिभावान् नियात्राकार हुन् । उनका प्रत्येक नियात्रालाई पाठक वर्गले सूचनाप्रद, प्रेरणादायी र रोचक मान्ने गरेका छन् । नियात्रा, कथा, लघुकथा, कविता, हाइकु र बालसाहित्यजस्ता नेपाली भाषा वाङ्मयका विधाहरुको उन्नयनमा निरन्तर क्रियाशील बजगाईंको यो लन्डिनियम पच्चिसौं साहित्यिक कृति तथा छैटौँ नियात्रासङ्ग्रह हो ।


     

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1121
Products
More From The Store
10% Off
Badalmuni Baglung
Rs.795.00
Rs.715.50
10% Off
Sayad Kinaraharu
Rs.549.00
Rs.494.10
10% Off
Chameli ko Phool Baijani Rumal
Rs.575.00
Rs.517.50
10% Off
Yug Dekhi Yug Samma
Rs.848.00
Rs.763.20
10% Off
Mathiko Aadesh Chha
Rs.440.00
Rs.396.00
Similar books
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.350.00
Rs.315.00
Rs.10.00 Off
Rs.455.00
Rs.445.00
10% Off
Rs.298.00
Rs.268.20
10% Off
Rs.998.00
Rs.898.20
10% Off
Rs.415.00
Rs.373.50
10% Off
Rs.425.00
Rs.382.50
10% Off
Rs.365.00
Rs.328.50
10% Off
Rs.395.00
Rs.355.50
10% Off
Rs.350.00
Rs.315.00
10% Off
Rs.960.00
Rs.864.00
Top