Author: Katak Malla
Publisher : Indigo Ink
Language: Nepali
Paperback, 1st Edition
ISBN13: 9789937963626
Non-fiction Nepal
वर्तमान सङ्कटग्रस्त विश्वमा शान्ति र न्यायको वकालत गर्नु आफैमा साहसको विषय बनेको छ । यस्तो परिवेशमा सत्यका पक्षमा उभिनु पनि कठिन भएको छ । जनसाधारणले कानूनलाई कसरी बेहोरेका छन् छन् ? लोकतन्त्र किन र र कसरी भीडतन्त्रको अदृश्य मुकुन्डो भएको छ ? कूटनीति, मानवअधिकार, भू-राजनीतिक टकराव, शिक्षा - स्वाथ्य, शिक्षा-स्वाथ्य, साइबर संसारका जटिलता र अन्तर्राष्ट्रिय कानूनका गाँठा के-कस्ता छन् ? न्यायिक तर्कका औचित्य र आधारहरू के-के हुन् ? 'न्याय-अन्याय' यिनै विषयमा केन्द्रित छ ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books