Pranam Sagarmatha
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.590.00 Rs.531.00 (Tax : )
Quantity:
Total price :
 

Author:  Bhawani Khatiwada
Publisher: Page Turner 
Language: Nepali
Travelogue

  • Year:  Page Turner Pvt. Ltd, 2025
  • Edition: 1
  • Paperback

    यस किताबमा भवानीजीले हामी पाठकलाई सामान्य अवस्थामा मानिस नपुग्ने, हावा पातलो भएका अग्ला हिमाली भेगमा डुलाइदिनुहुन्छ । जुनसुकै वेला ढुङ्गा खस्ने, वर्णन सुन्दै आङ सिरिङ्ग हुने सगरमाथा क्षेत्रको भीरको बाटो हिँडाइदिनुहुन्छ । बलियो जस्तो देखिने तर टेक्दा खसेर ज्यान जानसक्ने हिउँ खाडलमा दौडाइदिनुहुन्छ। पढ्दा पनि सास रोकिने ठाउँमा पुऱ्याइदिनुहुन्छ । दिल खोलेर रमाउनुपर्ने गरीका सुन्दर हिमाल तथा ठोस, तरल अनि वायुका भेषमा रहेको पानी अनि भूदृश्य देखाइदिनुहुन्छ । कालका मुखमा पुग्नै लागेका मान्छे र तिनलाई बचाउन कोशिश गर्ने मान्छेसँग भेट गराइदिनुहुन्छ । मान्छेले गर्नुपर्ने व्यवहार गर्न जान्न बाँकी भएका मान्छेसँग भेट गराइदिनुहुन्छ । त्यस्ता मान्छेसँग रिस उठाइदिनुहुन्छ । भगवान्जस्ता मान्छेसँग भेट गराइदिनुहुन्छ र पाठकलाई ढुक्क बनाइदिनुहुन्छ । पैंतालीस दिनसम्म आगो बाल्न नहुने ठाउँ पुऱ्याइदिनुहुन्छ र त्यस ठाउँको कथा कहनुहुन्छ । आरोहीका कथा र आरोहण गर्दा उतै सगरमाथामै बिलाएकाहरूका कथा हजुरआमाले नातिनातिनालाई भनेझैँ गरी सुनाउनुहुन्छ । अप्ठ्यारो यात्राको वर्णन बडो सरल तरिकाले गरिदिनुहुन्छ । दुःख कष्ट गरेर, ज्यान दाउमा राखेर आफू हिँडनुहुन्छ । घरमै बसेका हामी अल्छी पाठकलाई त्यस यात्राको आनन्द लिन सक्ने बनाउनुहुन्छ । यात्राको दुःख कष्ट जति आफू व्यहोर्नुहुन्छ, अनि हाम्रा भागमा सुखद अनुभूति मात्र पस्किदिनुहुन्छ । कथा भन्नेले कालको माला लगाएर सुन्नेलाई आनन्दको माला पहिऱ्याइदिने साहसी र गुणी लेखकप्रति आभार ! हिमाल पुग्न नसक्ने हामी पाठकका लागि हिमाल चढेको अनुभव हाम्रो घरैमा पठाइदिएको गुन सदा सम्झनेछौँ ।

     

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1163
Products
More From The Store
Rs.10.00 Off
We Do Not Part
Rs.1,600.00
Rs.1,590.00
10% Off
Bauddha Dharma
Rs.640.00
Rs.576.00
10% Off
Nepalma gez gee rajaniti
Rs.699.00
Rs.629.10
10% Off
Premko Sugandha
Rs.299.00
Rs.269.10
10% Off
Ek Din Manis Haru Farkiniyaxan
Rs.350.00
Rs.315.00
Similar books
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.350.00
Rs.315.00
10% Off
Rs.298.00
Rs.268.20
10% Off
Rs.998.00
Rs.898.20
10% Off
Rs.415.00
Rs.373.50
10% Off
Rs.425.00
Rs.382.50
10% Off
Rs.365.00
Rs.328.50
10% Off
Rs.395.00
Rs.355.50
10% Off
Rs.350.00
Rs.315.00
10% Off
Rs.960.00
Rs.864.00
10% Off
Rs.800.00
Rs.720.00
Top