Author: Jhalak Biswokarma (Kumar)
Publisher: Self
Language: Nepali
Paperback
किताबको बारेमा :
1.दलित शब्दको उत्पत्ति र यो शब्दको नेपाल प्रवेश
2.दलित आन्दोलनको संक्षिप्त्त एतिहास
3.यो आन्दोलनको बर्तमान अवस्थ
4.दलित मुद्दाहरूको सहि पहिचान
5.दलित मुक्तिका लागि राज्य,राजनीतिकर्मी र गैर दलित सर्बसाधाहरण को हुनु पर्ने भुमिका
6. अब को दलित आन्दोलन ले उठान गर्नु पर्ने मुद्दाहरूको
7.केही राष्ट्रिय र अन्तरास्ट्रिय घटना हरु पुस्तक मा समेटिएका छन
Safe Payment
7 Days Return Policy
100% Authentic Books