Sanskriti Chintan
0
0 Reviews 1 Orders 0 Wish listed
Rs.499.00 Rs.449.10 (Tax : )
Quantity:
Total price :
 

Author: Arun Gupto

Publisher: Indigo Ink 

Paperback

Language: Nepali

Non-Fiction

 

प्रोफेसर अरूण गुप्तो असलमा एक ‘फकिर’ हुन्, जसको लेखन आत्ममुग्धताबाट मुक्त छ, तर यो आफैँमा भने मग्न छ । चिन्तन, दर्शन र कलाको संसारमा यी फकिर कहिले कता डुलिरहेका हुन्छन्, कहिले कता घुमिरहेका हुन्छन् । र, ज्ञान टिपिरहेका हुन्छन्, मिथक बटुलिरहेका हुन्छन् । काठमाडौँका देवीहरू नियालिरहेका हुन्छन् र तिनका अनुहार बदलिएका छन् भन्ने निष्कर्षमा पुग्छन् । संस्कृति अध्ययन तथा अनुसन्धानका उनी सतत् जिज्ञासु विद्यार्थी हुन्, जो संस्कृति धरापमा परेको देखेर सधै चिन्तामग्न हुन्छन् । यी प्रोफेसरका लागि विश्वविद्यालय त्यति ठूलो संसार होइन, जति यहाँका आदिम गल्ली हुन् । उनी पुराना गल्लीतिर बरालिन्छन्, उत्तर औपनिवेशिक विषयदेखि दक्षिण एसियाली संस्कृतिसम्म चिन्तन गरिरहन्छन् । यस सङ्ग्रहका निबन्धमा गुप्तोले कलामाथि विस्मयकारी मीमांसा गरेका छन् । यी पाठले समाज र जागरुक पाठकसँग जीवन्त संवाद गर्छन्, किनभने यी विद्वता, विचार र वैविध्यका त्रिवेणी हुन् । यी निबन्ध अहिलेसम्म कसैले नदेखेका, कसैले नलेखेका संस्कृतिका विभिन्न विषयमाथि नयाँ कोणसहित उपस्थित छन् । दर्शन, कला र साहित्यका एक पाठशाला गुप्तो पढ्नु एकसाथ पुरानो र नयाँ समयको पदचाप पढ्नु हो । नायक विमर्श, खलनायक विमर्श, देवी विमर्शमार्फत् उनी पाठकलाई आफूले आजसम्म बनाइरहेको विम्बमाथि पुनर्चिन्तनको चुनौती दिन्छन् । गुप्तो चुनिएका-चिनिएका लेखक हुन्, जो केवल चिन्तनको घेरा बढाउँदैनन्, संस्कृति र सृजनको नयाँ वृत्त पनि निर्माण गर्छन् ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1241
Products
More From The Store
Dahad
Rs.495.00
10% Off
Hajsan Pandulipi
Rs.799.00
Rs.719.10
10% Off
Bichitrako loktantra
Rs.775.00
Rs.697.50
The Giver Of Stars
Rs.800.00
Call Me By Your Name
Rs.800.00
Similar books
10% Off
Rs.399.00
Rs.359.10
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.666.00
Rs.599.40
10% Off
Rs.333.00
Rs.299.70
10% Off
Rs.698.00
Rs.628.20
10% Off
Rs.375.00
Rs.337.50
Top