Suneko Shasan Bhogeko Prashasan
0
0 Reviews 2 Orders 0 Wish listed
Rs.800.00 Rs.720.00 (Tax : )
Quantity:
Total price :
 

Author: Umesh Prasad Mainali

Publisher: Book Hill

Paperback

Language: Nepali

Non-Fiction

 

कुनै पनि देशका नागरिकको खुशी र प्रगतिका लागि आवश्यक साधन हो, सफल र प्रभावकारी प्रशासन । लोकतन्त्रका लागि त सुदृढ प्रशासन अनिवार्य सर्त हो भने सुशासनको केन्द्रीय पात्रको रूपमा सरकारको वैधानिकता बढाउने पनि यही संस्था हो । प्रजातन्त्रको स्थापनादेखि गणतान्त्रिक नेपालको संविधानसम्मका प्रशासनिक घटना समेटिएको यस पुस्तकमा आधुनिक प्रशासनको जग बसाल्ने २००७ सालको प्रशासनिक पुनर्गठन, अन्तरिमकालको प्रशासनिक अस्थिरता, पहिलो निर्वाचित सरकारको प्रशासन सुधार, पञ्चायतकालीन प्रशासनिक राज्य र २०४६ सालपछिको राजनीतिक प्रशासनबारे चर्चा गरिएको छ । साथै, लेखक मैनालीले प्रशासनिक जीवनमा भोगेका घटनाक्रम उल्लेख गर्दै प्रशासनिक उट्पट्याङ' उजागर गरेका छन् । हरेक राजनीतिक घटनाक्रमले प्रशासनको स्वर र शक्ति निर्धारण गर्ने र राजनीतिको कमानमा नै प्रशासनको संरचना बन्ने हुँदा केही राजनीतिक घटनाक्रम पनि उल्लेख भएको यो पुस्तक प्रशासनिक घटना र परिघटना समेटिएको प्रशासनिक इतिहास नै हो ।

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1151
Products
More From The Store
10% Off
Darkmotherland
Rs.1,290.00
Rs.1,161.00
10% Off
A White Life
Rs.780.00
Rs.702.00
10% Off
Yelp! Yeti!
Rs.600.00
Rs.540.00
10% Off
Alphabets In The Snow
Rs.698.00
Rs.628.20
10% Off
Simyon Simphony
Rs.425.00
Rs.382.50
Similar books
10% Off
Rs.399.00
Rs.359.10
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.666.00
Rs.599.40
10% Off
Rs.333.00
Rs.299.70
10% Off
Rs.698.00
Rs.628.20
10% Off
Rs.375.00
Rs.337.50
Top