Swarnakatha
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.555.00 Rs.499.50 (Tax : )
Quantity:
Total price :
 

Author: Himesh Ratna Bajracharya

Publisher: Book Hill

Paperback

Language: Nepali

Non-Fiction

 

विश्वको सर्वाधिक चर्चित खेल हो फुटबल र नेपालीहरूको पनि प्रिय खेल । संसारका अरू देश आधुनिक रङ्गशालामा फुटबल खेलिरहँदा नेपालीहरू भने मोजाको बल बनाएर फुटबल खेलिरहेका थिए। त्यस्तो अवस्थाबाट खेल्न शुरु गरेका नेपाली खेलाडीले नेपालको फुटबलको क्षेत्रमा गरेको योगदान राष्ट्रिय- अन्तर्राष्ट्रिय मैदानमा खेलेका खेल, उपलब्धि र इतिहासको कथा हो— स्वर्णकथा नेपाली फुटबलको । नेपाली फुटबलको जग बसेको सय वर्षभन्दा बढी भइसकेको छ । आज नेपाली फुटबलको अवस्था जे जस्तो छ, त्यसलाई यस रूपमा ल्याइपुयाउन खेलकुद क्षेत्र र खेलाडीहरूको अतुलनीय योगदान छ । तिनै योगदानहरूको तथ्यात्मक इतिहास यस पुस्तकमा छ । अतीत र वर्तमानबीच जहिले पनि चलिरहने एकखाले संवाद र तिनै इतिहासको पानाका सुनौला कथाहरूको दस्तावेजलाई सरल र चित्ताकर्षक शैलीमा चित्रण गरेका छन्- हिमेशरत्न वज्राचार्यले ।

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1057
Products
More From The Store
10% Off
Miracle for Youths
Rs.233.00
Rs.209.70
10% Off
Anawarat Prem (A short story collection book)
Rs.399.00
Rs.359.10
10% Off
Kasto Chha Timilai
Rs.575.00
Rs.517.50
10% Off
Buddha Air By The Book
Rs.698.00
Rs.628.20
10% Off
Lost And Found
Rs.375.00
Rs.337.50
Similar books
10% Off
Rs.399.00
Rs.359.10
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.275.00
Rs.247.50
10% Off
Rs.425.00
Rs.382.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.666.00
Rs.599.40
10% Off
Rs.333.00
Rs.299.70
10% Off
Rs.698.00
Rs.628.20
10% Off
Rs.375.00
Rs.337.50
Top