English Blue print
राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत खुला परीक्षाको प्रशासनिक अभिरुची अन्तर्गतको English Language Competence Test को पाठ्यक्रममा आधारित ।
परराष्ट्र सेवाको शाखा अधिकृतको खुला परीक्षाको Extra Paper -I ( English Language) को पाठ्यक्रममा समावेश भएको ।
Writing Skills सुधार गर्न चाहनेहरुका लागि ।
Decoding Diplomacy
परराष्ट्र सेवा तथा प्रशासन सेवाको शाखा अधिकृत/ उपसचिव/सहसचिवको परीक्षाको तयारीका लागि उपयोगी ।
University/College मा Diplomacy/Multilateralism अध्ययनरतका लागि महत्वपूर्ण Reference Book रहेको ।
Author: Dr. Surendra Thapa
Publisher: Himalayan Professional Academy
Paperback
Language: English