Author: Dr. Surendra Thapa
Publisher: Himalayan Professional Academy
Paperback
Language: English
ISBN: 9789937171397
राजपत्रांकित तृतीय श्रेणी, शाखा अधीकृत खुला परीक्षाको प्रशासनिक अभिरुची अन्तर्गतको English Language Competence Test को पाठ्यक्रममा आधारित ।
परराष्ट्र सेवाको शाखा अधीकृतको खुला परीक्षाको Extra English Language को पाठ्यक्रममा समावेश भएको ।
परराष्ट्र सेवाको नायब सुब्बा पदको तृतीय पत्रको English Language सम्बन्धी पाठ्यक्रम समावेश ।
प्रदेश लोक सेवा आयोगको अधीकृत सातौको प्रशासनिक अभिरूची परीक्षण अन्तर्गतको English proficiency सम्बन्धी पाठ्यक्रम समावेश ।
नेपाली सेनाको अधिकृत क्याडेट पदका लागि उपयोगी ।
नेपाल प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र सशस्त्र प्रहरी सहायक निरीक्षक पदहरुको English Language Test पाठ्यक्रम समावेश भएको ।
विधालय/ कलेजमा अध्ययनरत तथा Writing Skill सुधार गर्न चाहनेहरुका लागि पनि उपयोगी ।