Author: BN Gharti
Publisher: BIM
Paperback
Language: Nepali
बीएन घर्तीद्वारा लिखित ‘बैंकिङ अनुशासन दिगो विकासका लागि शीर्षकको पुस्तक नेपाली बैंकिङ इतिहासको एक अमूल्य खजाना हो ।
विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहने हरूका लागिमात्र होइन, भविष्यमा बैंकिङ व्यवसायलाई अझ बढी व्यवसायिक रूपमा व्यवस्थापन गर्न चाहने बैंकिङ पेशाकर्मी र बैंक नियामकहरूका लागि पनि ‘बैंकिङ अनुशासन’ एक उत्कृष्ट तालिम तथा सन्दर्भ पुस्तक हुनेछ भन्ने मलाई लागेको छ ।