Bauddha Dharma
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.640.00 Rs.576.00 (Tax : )
Quantity:
Total price :
 

Author: Dr. Bhadant Aanand Kausalyayan

Publisher  :FinePrint ,  2026

Language: Nepali

Paperback
Religion & Spirituality Philosophy Nepali
                                                               

के बुद्धको जन्म र गृहत्यागका सम्बन्धमा उल्लेख भएका वर्णन विश्वसनीय छन् ? के बुद्ध जन्मिँदै अलौकिक र चामत्कारिक गुणले युक्त थिए ? विश्वप्रसिद्ध भारतीय बौद्ध भिक्षु तथा त्रिपिटक साहित्यका ज्ञाता डा. भदन्त आनन्द कौसल्यायन यी सबै कुरा बुद्धको मानवीय स्वरुपलाई अलौकिक बनाउने चेष्टा गर्दा बुद्धकालपछिका उनका अनुयायीले विकृत र अविश्वसनीय बनाएको तर्क गर्छन् । बुद्ध ऐतिहासिक व्यक्तित्व भएकाले उनका विषयमा लेखिएका यस्ता अपत्यारिला वर्णनलाई विवेकको चाल्नोले चाल्नुपर्ने लेखकको मत छ । सरल र रोचक प्रश्नोत्तर शैलीमा लेखिएको यस पुस्तकले बुद्धको जीवन, उनको धार्मिक मन्तव्य, बौद्ध धर्मका दार्शनिक अवधारणा, यसका व्यावहारिक पक्ष र बौद्ध धर्मको इतिहासका विषयमा सङ्क्षिप्तमा प्रामाणिक जानकारी दिन्छ । हिन्दी भाषामा लेखिएको यस पुस्तकलाई उमाकान्त पौड्यालले सरल र सुरूचिपूर्ण भाषाशैलीमा अनुवाद गरेका छन् । अनुवादकले आवश्यक प्रसङ्गमा त्रिपिटक र अन्य ग्रन्थका सन्दर्भ उल्लेख गरेर यसलाई थप प्रामाणिक बनाएका छन् । विषयवस्तु सहज र बोधगम्य बनाउन थप स्पष्टीकरण दिनुका साथै पुस्तकमा प्रयुक्त बौद्ध धर्मका पारिभाषिक शब्दको व्याख्या सरल भाषामा गरेका छन् । यो पुस्तक बुद्धको व्यक्तित्व र बौद्ध धर्मका विविध पक्षमा सङ्क्षेपमा प्रामाणिक जानकारी चाहने पाठकका लागि अत्यन्त उपयोगी छ ।


 

                         

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1240
Products
More From The Store
10% Off
Hajsan Pandulipi
Rs.799.00
Rs.719.10
10% Off
Bichitrako loktantra
Rs.775.00
Rs.697.50
The Giver Of Stars
Rs.800.00
Call Me By Your Name
Rs.800.00
Essays on Culture and History of Bhaktapur
Rs.2,500.00
Similar books
10% Off
Rs.495.00
Rs.445.50
10% Off
Rs.600.00
Rs.540.00
10% Off
Rs.540.00
Rs.486.00
10% Off
Rs.525.00
Rs.472.50
10% Off
Rs.775.00
Rs.697.50
10% Off
Rs.495.00
Rs.445.50
10% Off
Rs.549.00
Rs.494.10
5% Off
Rs.700.00
Rs.665.00
5% Off
Rs.250.00
Rs.237.50
5% Off
Rs.600.00
Rs.570.00
5% Off
Rs.400.00
Rs.380.00
5% Off
Rs.1,600.00
Rs.1,520.00
Top