Kulchandra Gautam An Autobiographical Memoir
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.750.00 Rs.675.00 (Tax : )
Quantity:
Total price :
 

Author: Kul Chandra Gautam

Publisher: Nepalaya

Paperback

Language: Nepali

 

पहाडको दुर्गम ठाउँमा बितेको बाल्यकालदेखि अध्ययनका लागि उहाँले गरेको सङ्घर्ष, अन्तर्राष्ट्रिय प्रशासकका रूपमा उहाँको उदय, संयुक्त राष्ट्रसङ्घको सहायक महासचिव तथा युनिसेफको उपकार्यकारी निर्देशकसम्मको जिम्मेवारी सम्हालिसकेका कुलचन्द्र गौतमको जीवनयात्रा सङ्घर्ष र सफलताको उदाहरण बन्न पुगेको छ । - सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी

यदि नेपालको डाँडाकाँडामा जन्मेको एउटा केटोले राष्ट्रसङ्घका सभाकक्षहरूसम्म प्रभावकारी पहुँच बनाउन सक्छ भने यस ' संसारमा असम्भव भनेको केही छैन । - भ्यालरी जुलियान्ड (नेपालका लागि राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि)

दुर्गम गाँउबाट उदाएका सहृदयी गौतम भित्रभित्रै यति दृढ व्यक्तित्व हुन्, जसका सामाजिक न्यायप्रतिको प्रतिबद्धता सतिसालझै अटल छ। - कुन्द दीक्षित

कुलचन्द्र गौतम संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव र युनिसेफका पूर्वउपकार्यकारी निर्देशक हुन् ।

लामो समयसम्म उच्चस्तरीय कूटनीतिक अनुभव सँगालेका गौतम अहिले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, दानदातव्यमा आधारित परोपकारी संस्था र निजी तथा सार्वजनिक साझेदारी कार्यक्रममा बोर्ड अध्यक्ष, सदस्य वा वरिष्ठ सल्लाहकारका रूपमा सेवारत छन् ।

गौतमले यसअघि प्रधानमन्त्रीको विशेष सल्लाहकार भएर अन्तर्राष्ट्रिय मामिला र शान्ति प्रक्रियामा समेत सघाएका थिए । उनले नेपालमा नागरिक समाजको अगुवा भई लोकतन्त्र सुदृढीकरण, सुशासन, मानवअधिकार, आर्थिक-सामाजिक विकास तथा अन्तर्राष्ट्रिय सम्बन्धबारे चिन्तक र लेखकका रूपमा पनि आफूलाई उभ्याउँदै आएका छन् । 

संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य, अझ विशेष गरी बालबालिकाका अधिकार, विश्व स्वास्थ्य, आधारभूत शिक्षा र मानव विकासका क्षेत्रमा उनी निरन्तर सक्रिय छन् ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
0
Reviews
305
Products
More From The Store
10% Off
Pipe No. 2
Rs.280.00
Rs.252.00
10% Off
Paniphoto
Rs.1,400.00
Rs.1,260.00
10% Off
Raipali Bhanjyang
Rs.500.00
Rs.450.00
10% Off
Satyako Jagma Ubhiyera
Rs.950.00
Rs.855.00
11% Off
One Stop Solution to Incom Tax & Vat
Rs.1,350.00
Rs.1,201.50
Similar books
10% Off
Rs.425.00
Rs.382.50
10% Off
Rs.999.00
Rs.899.10
10% Off
Rs.480.00
Rs.432.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.650.00
Rs.585.00
10% Off
Rs.498.00
Rs.448.20
10% Off
Rs.576.00
Rs.518.40
10% Off
Rs.875.00
Rs.787.50
10% Off
Rs.650.00
Rs.585.00
10% Off
Rs.499.00
Rs.449.10
10% Off
Rs.545.00
Rs.490.50
10% Off
Rs.595.00
Rs.535.50
Top