Sushree Parijat
0
0 Reviews 0 Orders 0 Wish listed
875.00Rs. 787.50Rs. (Tax : )
Quantity:
Total price :
 
Author: Govinda Giri Prerana
Publisher: Fine Print
Language: Nepali
Paperback
ISBN:9789937746700

 

शिरीषको फूल उपन्यासका लागि मदन पुरस्कार पाएकी सशक्त लेखक पारिजात आफ्नो समयमा सधैं नेपाली साहित्यको केन्द्रमा रहिन् । वाम राजनीतिमा प्रवेशका कारण होस्, आफ्नै उपन्यास च्यातिदिए हुन्छ, जलाइदिए हुन्छ भनेर होस्, मोदनाथ प्रश्रितसँगको साइलक काण्डकै कारण होस्, जनआन्दोलनमा संलग्नताका कारण होस् वा प्राज्ञिक आन्दोलनको नेतृत्वकै विषयमा किन नहोस्, उनी कहिले के त कहिले के विषयमा चर्चाको चुलीमा रहिरहिन् ।

आजीवन लेखनको क्षेत्रमै समय बिताएकी उनले उपन्यास, कथा, कविता र बेजोडा आत्मसंस्मरणमार्फत पाठकलाई आकर्षित गरिरहिन् । नियमित स्तम्भ लेखनका माध्यमबाट पाठक - शुभेच्छुकसँग संवाद पनि गरिरहिन् । यिनै विलक्षणप्रतिभा पारिजातको सम्पूर्ण पक्ष केलाउँदै लामो समय लगाएर गोविन्द गिरी प्रेरणाले लेखेको पुस्तक हो, सुश्री पारिजात । यसअघि आधिकारिक जन्ममितिसहित पारिजातमाथि यति विस्तृत जीवनी सायदै प्रकाशन भएको थियो । पारिजातप्रति रुचि राख्ने अध्येता, अनुसन्धाता एवम् विज्ञ सबैका लागि पुस्तकले विशेष दिग्दर्शन गराउँछ । तत्कालीन समयको साहित्यको अनौपचारिक इतिहाससमेत प्रस्तुत गर्छ ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1452
Products
More From The Store
5% Off
How Women Rise
1,120.00Rs.
1,064.00Rs.
5% Off
The Achievement Habit
800.00Rs.
760.00Rs.
5% Off
Employees First, Customers Second
2,240.00Rs.
2,128.00Rs.
5% Off
The Art of Living
960.00Rs.
912.00Rs.
5% Off
Power Vs Force
800.00Rs.
760.00Rs.
Similar books
10% Off
425.00Rs.
382.50Rs.
10% Off
999.00Rs.
899.10Rs.
10% Off
550.00Rs.
495.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
650.00Rs.
585.00Rs.
10% Off
498.00Rs.
448.20Rs.
10% Off
576.00Rs.
518.40Rs.
10% Off
650.00Rs.
585.00Rs.
10% Off
499.00Rs.
449.10Rs.
10% Off
750.00Rs.
675.00Rs.
10% Off
545.00Rs.
490.50Rs.
10% Off
595.00Rs.
535.50Rs.
Top