Madhyako Ujyalo
0
0 Reviews 0 Orders 0 Wish listed
800.00Rs. 720.00Rs. (Tax : )
Quantity:
Total price :
 

Author:  Bhupeen

Publisher: BOOKHILL

Language: Nepali

Paperback

 

  • Year: ISBN13: 9789937990622 Book Hill, 2025
     
  • Nepali Prose/Essays

    पछिल्लो बाहिरी पृष्ठबाट समाज, संस्कृति र पर्यावरणबारे चासो; धर्म, दर्शन र आदिसभ्यताबारे चिन्तन अनि जीवनका जरा-स्मृतिबोधले पोतिएका शब्दहरूमा विषयगत विविधता, वैचारिक संवेदनशीलता, प्रवाहशीलता, तार्किकता र भाषिक सौन्दर्य भूपिनका विशेषता हुन् । कविता र आख्यानका सशक्त शिल्पी भूपिन संस्मरण र नियात्राहरूमा भेटिएका पात्र, घटना र परिवेश चित्रणमार्फत काव्यिक आख्यानको सुस्वाद पस्किन्छन् । डेढ दशक यताको निबन्ध-चिन्तन र नेपाली तथा समग्र विश्वमानवको जीवनलाई दुई फक्लेटामा विभाजन गरिदिएका भुइँचालो एवम् कोभिड महामारीका आतङ्कमय परिवेशबीच भूपिनको जीवनवादी चिन्तनले पाठकलाई बाँध्नेछ । निबन्धकृति चौबीस रिलका लागि उत्तम शान्ति पुरस्कार २०६९ बाट पुरस्कृत भैसकेका भूपिनको यो कृतिले उनको चिन्तन र शिल्पमा आएको गाम्भीर्यलाई प्रस्तुत गरेको छ । बुद्धको देशमा ‘मध्यको उज्यालो’ले निबन्धको नयाँ प्रकाश पक्कै छर्नेछ ।


     

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1452
Products
More From The Store
5% Off
How Women Rise
1,120.00Rs.
1,064.00Rs.
5% Off
The Achievement Habit
800.00Rs.
760.00Rs.
5% Off
Employees First, Customers Second
2,240.00Rs.
2,128.00Rs.
5% Off
The Art of Living
960.00Rs.
912.00Rs.
5% Off
Power Vs Force
800.00Rs.
760.00Rs.
Similar books
10% Off
333.00Rs.
299.70Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
398.00Rs.
358.20Rs.
10% Off
375.00Rs.
337.50Rs.
10% Off
525.00Rs.
472.50Rs.
10% Off
475.00Rs.
427.50Rs.
10% Off
498.00Rs.
448.20Rs.
10% Off
295.00Rs.
265.50Rs.
10% Off
495.00Rs.
445.50Rs.
10% Off
655.00Rs.
589.50Rs.
10% Off
600.00Rs.
540.00Rs.
10% Off
375.00Rs.
337.50Rs.
Top