Mangaliko Adhuro Ka
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.300.00 Rs.270.00 (Tax : )
Quantity:
Total price :
 
Author: Khagendra Sangroula
Publisher: Fine Print
Language: Nepali
Paperback

ISBN:9789937804677

बालकथा सङ्ग्रह मङ्गलीको अधुरो 'क' मा तीन कथा सङ्ग्रहीत छन् । तिनका अङ्ग्रेजी अनुवाद पनि पुस्तकमा समेटिएको छ । पुस्तकमा भोकाएका बालकहरुको यात्राको कथा छ, र छ कथा लेख्नपढ्न चाहने मङ्गली र छुच्चोपन मन नपाराउने सरिताको । यहाँ सङ्ग्रहीत अङ्ग्रेजी कथा पढेर नेपाली सिक्न सकिन्छ, र नेपाली कथा पढेर अङ्ग्रेजी पनि सिक्न सकिन्छ ।
खगेन्द्र संग्रौला नेपालका सबैभन्दा लोकप्रिय स्तम्भकारहरुमध्ये एक हुन् । समकालीन नेपालको राजनीतिबारे पत्रपत्रिकामा छापिएका उनका कटु विश्लेषणमार्फत उनले धेरै प्रशंसक र आलोचकसमेत कमाएका छन् । उनी सबल उपन्यासकार र निबन्धकार पनि हुन् । 'जूनकीरीको संगीत' र 'फूलमाया' उनका उपन्यास हुन् भने 'घोडा, इश्वर र मेरा बा', 'सम्झनाका कुइनेटाहरु', 'आफ्नै आँखाको लयमा’ उनका निबन्ध संग्रह हुन् । 'आफ्नै आँखाको लयमा को लागि उनले २०६८ सालको पद्मश्री पुरस्कार पाएका छन् ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1163
Products
More From The Store
Rs.10.00 Off
We Do Not Part
Rs.1,600.00
Rs.1,590.00
10% Off
Bauddha Dharma
Rs.640.00
Rs.576.00
10% Off
Nepalma gez gee rajaniti
Rs.699.00
Rs.629.10
10% Off
Premko Sugandha
Rs.299.00
Rs.269.10
10% Off
Ek Din Manis Haru Farkiniyaxan
Rs.350.00
Rs.315.00
Similar books
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.350.00
Rs.315.00
10% Off
Rs.999.00
Rs.899.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.300.00
Rs.270.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.600.00
Rs.540.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.150.00
Rs.135.00
10% Off
Rs.308.00
Rs.277.20
10% Off
Rs.375.00
Rs.337.50
10% Off
Rs.425.00
Rs.382.50
Top