Rahar
0
0 Reviews 1 Orders 0 Wish listed
Rs.375.00 Rs.337.50 (Tax : )
Quantity:
Total price :
 

Author: Suresh Badal
Publisher: Fine Print
Language: Nepali
Paperback 
ISBN:9789937665957

 

सुन्दर भाषा, परिपक्व शिल्प अनि दैनन्दिनका ससाना । घटनालाई कथामा बुन्ने बेजोड शैली । यी गुण स्पष्ट । देख्न सकिन्छ, सुरेश बडालको पहिलो कृति रहरमा । ससाना रहरहरूको खुत्रुके बनेर आएको पुस्तक रहरमा । सुरेशले केही आफ्नै भोगाइ र केही अवलोकन गरेका यथार्थ घटनालाई कथानक बनाएका छन् । उनले कहिँ आफैलाई पात्र बनाएर उभ्याएका छन् भने कहिँ यथार्थ पात्रहरूलाई कल्पनशीलताको बुकुवा घसेर चिटिक्क पारेका छन् । यस सङ्ग्रहका धेरैजसो कथामा बालमनोविज्ञान हाबी भएको छ । केही कथा प्रेमको झरीले निथुक्क भिजेका छन् । अन्य केही कथा समाज र राजनीतिका श्यामश्वेत चित्र बनेका छन् । तर कथा जुनसुकै हुन् अनि तिनका विषयवस्तु जेसुकै हुन्, तिनले पाठकलाई असीम सन्तुष्टि नै दिन्छन् ।

सरल र सरस भाषामा लेखिएको यस कृतिले नेपाली साहित्यमा नयाँ प्रतिभाको जोडदार आगमनको सङ्केत गर्छ ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1163
Products
More From The Store
Rs.10.00 Off
We Do Not Part
Rs.1,600.00
Rs.1,590.00
10% Off
Bauddha Dharma
Rs.640.00
Rs.576.00
10% Off
Nepalma gez gee rajaniti
Rs.699.00
Rs.629.10
10% Off
Premko Sugandha
Rs.299.00
Rs.269.10
10% Off
Ek Din Manis Haru Farkiniyaxan
Rs.350.00
Rs.315.00
Similar books
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.350.00
Rs.315.00
10% Off
Rs.999.00
Rs.899.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.300.00
Rs.270.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.600.00
Rs.540.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.150.00
Rs.135.00
10% Off
Rs.300.00
Rs.270.00
10% Off
Rs.308.00
Rs.277.20
10% Off
Rs.425.00
Rs.382.50
Top