Nepal ko Sankshipta Brittanta
0
0 Reviews 1 Orders 0 Wish listed
550.00Rs. 495.00Rs. (Tax : )
Quantity:
Total price :
 
Author: Baburam Acharya
Publisher: Fine Print
Language: Nepali
Paperback
ISBN:9789937746441

 

इतिहासविद् बाबुराम आचार्यले यस पुस्तकमा नेपालमा आर्यसम्यताको सुरुवातदेखि मल्ल अनि शाहवंशीय राजा-महाराजाहरूसम्मका आनीबानी, राजनीतिक उतारचढाव, संस्कृति-सभ्यता  आदिबारे चर्चा गरेका छन् । साथै तत्कालीन राजपरिवारले छिमेकी मुलुकबीच केकस्तो सम्बन्ध राखे, त्यसको विश्लेषण पनि गरिएको छ।
नेपाली जनताको जीवन कुन बेला कस्तो थियो, सम्यताको ज्योति कसरी जगमगायो, कुन आधारभूत सिद्धान्तहरूका आधारमा देश फस्टायो. फुल्यो र फल्यो. कस्ता दुराचार, भ्रष्टाचार र अत्याचारहरूले नेपाललाई आघात पुयाए, मुलुकको प्रगतिमा कसले रोडा तेर्स्यायो  र उन्नतिका निमित्त बाधक कोको बने ? यी सबैको खोजी यस पुस्तकले गरेको छ।
परिश्रमपूर्वक ऐतिहासिक सामग्रीहरूको सङ्कलन गरी लेखिएको यस पुस्तकले नेपालको तत्कालीन आर्थिक, सामाजिक, कूटनीतिक तथा धार्मिक इतिहासलाई राम्ररी प्रस्तुत गरेको छ । एउटा सच्चा इतिहास नेपालको सक्षिप्त वृत्तान्त नेपाल बुझ्न बहुउपयोगी छ ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1468
Products
More From The Store
5% Off
The World for Sale
1,120.00Rs.
1,064.00Rs.
5% Off
The Promise
1,120.00Rs.
1,064.00Rs.
10% Off
Utkarsha
599.00Rs.
539.10Rs.
10.00Rs. Off
Ultralearning
1,440.00Rs.
1,430.00Rs.
10% Off
Return of the God Hypothesis
1,280.00Rs.
1,152.00Rs.
Similar books
10% Off
555.00Rs.
499.50Rs.
10% Off
900.00Rs.
810.00Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
575.00Rs.
517.50Rs.
10% Off
548.00Rs.
493.20Rs.
10% Off
640.00Rs.
576.00Rs.
10% Off
798.00Rs.
718.20Rs.
10% Off
425.00Rs.
382.50Rs.
10% Off
390.00Rs.
351.00Rs.
10% Off
398.00Rs.
358.20Rs.
Top