Author: Dr. Tirthabahadur Shrestha
Publisher: Book Hill
Language: Nepali
ISBN: 9789937931267
नेपालको भू-प्राकृतिक संरचना, यसको जैविक सम्पदा तथा हाम्रा सांस्कृतिक परम्पराहरूको वैज्ञानिक पक्षबारे लेखिएका ५० वटा लेखहरूको सचित्र पुस्तक हो- नेपाल नखुलेका पाटाहरू !
अग्ला हिमाली भञ्ज्याङ, भीरपहिरोको पहाडी बाटो र मधेशका फाँटहरू पाँच दशकसम्म पैदलै चहारेका डा. तीर्थबहादुर श्रेष्ठका यी लेखहरूमा रहेका ज्ञान र सूचनाका कारणले मात्रै होइन, सुललित लेखनशैलीले हरेक पाठकलाई आकर्षित गर्नेछन् ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books