ISBN: 9789937875950
Language: Nepali
Paperback
Author: MANU BRAJAKI
Publisher: Sangrila Publication
महोत्तरीको औरहीमा सात दशकअघि जन्मेका चेतमानसिंह मण्डारी नै नेपाली साहित्याकाशमा मनु ब्राजाकीको नामबाट सुपरिचित छन् । जीवनको प्रारम्भिक काल तराई मधेश क्षेत्रमा बिताएका ब्राजाकीले कथालेखनमा पनि त्यहाँको सामाजिक विकृति र विसङ्गतिलाई उजागर गरेका छन् । आश्चलिकता उनको कथाकारिताको अर्को विशेषता हो ।
अन्नपूर्णको भोज ' उनको छैटौं कथासङ्ग्रह हो, जसमा उनका हालसम्म पुस्तकाकारमा नआएका कथाहरू संगृहीत छन् ।
साझा पुरस्कार, मैनाली कथा पुरस्कार लगायतका प्रतिष्ठित राग्मान प्राप्त गरिसकेका ब्राजाकी केही वर्षयता अमेरिकामा बस्दै आएका छन् ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books