Balyakalka Padchapharu
0
0 Reviews 0 Orders 0 Wish listed
398.00Rs. 358.20Rs. (Tax : )
Quantity:
Total price :
 
Author: Khagendra Sangroula 
Publisher: Fine Print
Language: Nepali
Paperback
ISBN:9789937878982

 

जिउनलाई साना-ठूला संघर्ष गर्ने मानिसकाझैं  मेरा पनि केही अनुभव छन्, सुखका र दुःखका । सफलताका र विफलताका । स्वार्थका र त्यागका । थिचोमिचोका र असन्तोषका । हेलाँहोचोका र विरोधका । जीतका र हारका । जीवनको उकाली उक्लिन खोज्दा बाटामा घरीघरी चिप्लेर लडेका कथाहरु मेरा पनि छन् । कहिलेकाहीं चौतारी हुँदै देउरालीसम्म पुगेर जीतबाजीको सास फेरेका क्षणहरु मेरा पनि छन् । हर्षमा हाँसेका केही कुरा छन्, पीडामा रोएका केही कुरा छन् । जीवनका यिनै झिना मसिना कुरा गाँसिएर, अनुभवमाथि अनुभव थपिंदै जीवनका ठूल्ठूला कुरा बन्दारहेछन् । इँटमाथि इँट खप्टिंदै विशाल महल बनेजस्तै । जीवनका यस्तैयस्तै झिना-मसिना कथाहरुको सङ्ग्रह हो 'बाल्यकालका पदचापहरू' ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1468
Products
More From The Store
5% Off
The World for Sale
1,120.00Rs.
1,064.00Rs.
5% Off
The Promise
1,120.00Rs.
1,064.00Rs.
10% Off
Utkarsha
599.00Rs.
539.10Rs.
10.00Rs. Off
Ultralearning
1,440.00Rs.
1,430.00Rs.
10% Off
Return of the God Hypothesis
1,280.00Rs.
1,152.00Rs.
Similar books
10% Off
800.00Rs.
720.00Rs.
10% Off
555.00Rs.
499.50Rs.
10% Off
666.00Rs.
599.40Rs.
10% Off
798.00Rs.
718.20Rs.
9.98% Off
698.00Rs.
628.34Rs.
10% Off
380.00Rs.
342.00Rs.
10% Off
450.00Rs.
405.00Rs.
10% Off
380.00Rs.
342.00Rs.
10% Off
448.00Rs.
403.20Rs.
10% Off
550.00Rs.
495.00Rs.
10% Off
999.00Rs.
899.10Rs.
Top