Microsoft Dekhi Bahundanda Samma
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.380.00 Rs.342.00 (Tax : )
Quantity:
Total price :
 
Author: John Wood,ED: Khagendra Sangroula
Publisher: Fine Print
Language: Nepali
Paperback
ISBN:

 

अमेरिकाको केलग स्कुुलबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका जोन उडले सन् १९९१ मा माइक्रोसफ्टमा आबद्ध हुनुअघि केही वर्ष ब्यांकमा काम गरेका थिए । कडा परिश्रम र दृढ संकल्पका कारण उनी अति छिटो अगाडि बढे र समुद्रपार अस्ट्रेलिया र चीनमा राम्रो कामको जिम्मा पाए । विशाल चीन क्षेत्रका लागि माइक्रोसफ्टको व्यापार विकास निर्देशकका रूपमा काम गर्दैगर्दा उडले आफ्नो जीवनको उद्देश्य बदले र बालबालिकालाई गरिबीको चक्रबाट बाहिर ल्याउन उनीहरूलाई आजीवन शिक्षाको उपहार दिने निर्णय गरे । सन् २००० देखि उनले नेपाल, भारत, श्रीलंका, कम्बोडिया, लाओस, भियतनाम र अफ्रिकामा साक्षरता वृद्धि गर्ने उद्देश्यले रूम टु रिड नामक नाफा नकमाउने संस्था स्थापना गरे ।
‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ आफ्नो व्यवस्थापन निपुणता र उद्यमशील उत्साहको अर्थपूर्ण निकासको खोज गर्ने जोन उडकोे संघर्षको वृत्तान्त हो । माइक्रोसफ्टजस्तो ठूलो कम्पनीबाट सिकेको पाठलाई आधारभूत शिक्षाको समस्या हटाउन प्रयोग गर्न सकिन्छ भनेर उड सजीव, भावनात्मक र मग्न तुल्याउने कथा बुन्छन् माइक्रोसफ्टदेखि बाहुनडाँडासम्ममा । जीवनमा ठूलो सफलता प्राप्त गरेका मानिस जो आफूले पाएको केही चीज अरूलाई दिँदा जीवन कस्तो हुँदो हो भनी घोत्लिन्छन्, तिनका लागि यो कथा साँच्चीकै प्रेरणा–गाथा हुन सक्छ ।

जोन उड अन्तर्राष्ट्रिय संस्था ‘रिड’का प्रमुख कार्यकारी निर्देशक हुन् । ‘रिड’ खोल्नुअघि उनी माइक्रोसफ्ट कम्पनीमा कार्यरत थिए ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1050
Products
More From The Store
10% Off
Bahurupi
Rs.555.00
Rs.499.50
10% Off
Shabda Sayarem
Rs.600.00
Rs.540.00
10% Off
Simanta Samjhana
Rs.745.00
Rs.670.50
10% Off
Sandaju
Rs.650.00
Rs.585.00
10% Off
Swasthye Khana Dirga Jiwan
Rs.300.00
Rs.270.00
Similar books
10% Off
Rs.800.00
Rs.720.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.666.00
Rs.599.40
10% Off
Rs.798.00
Rs.718.20
9.98% Off
Rs.698.00
Rs.628.34
10% Off
Rs.380.00
Rs.342.00
10% Off
Rs.398.00
Rs.358.20
10% Off
Rs.450.00
Rs.405.00
10% Off
Rs.448.00
Rs.403.20
10% Off
Rs.550.00
Rs.495.00
10% Off
Rs.999.00
Rs.899.10
Top