Author: Krishna Prasad Bhattarai |
Publisher: Fine Print |
Language: Nepali |
Paperback |
ISBN:9789937746458 |
सन्तनेता कृष्णप्रसाद भट्टराईको राजनीतिक कालखण्डको जीवन्त दस्तावेज हो, मेरो म । यसले पाठकलाई किसुनजीको बाल्यकाल, बनारसमा भएको विद्याध्ययनको समय र नेपाली काङ्ग्रेसको स्थापना तथा सङ्घर्षका दिनतर्फ पुयाउँछ; पुस्तकले बिपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह आदि राजनीतिक व्यक्तित्वलाई पनि भट्टराईका आँखाबाट चिनाउँछ । नेपाली राजनीतिक इतिहासमा रुचि भएकाहरूका लागि पुस्तक रोचक र उपयोगी छ ।सन्तनेता कृष्णप्रसाद भट्टराईको राजनीतिक कालखण्डको जीवन्त दस्तावेज हो, मेरो म । यसले पाठकलाई किसुनजीको बाल्यकाल, बनारसमा भएको विद्याध्ययनको समय र नेपाली काङ्ग्रेसको स्थापना तथा सङ्घर्षका दिनतर्फ पुयाउँछ; पुस्तकले बिपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह आदि राजनीतिक व्यक्तित्वलाई पनि भट्टराईका आँखाबाट चिनाउँछ । नेपाली राजनीतिक इतिहासमा रुचि भएकाहरूका लागि पुस्तक रोचक र उपयोगी छ ।