Giddhaharuko Nacha
0
0 Reviews 1 Orders 0 Wish listed
100.00Rs. 95.00Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Kumar Nagarkoti

Publisher: Book Hill

Paperback

Language: Nepali

ISBN: 9789937753586

Story

 

आकाशमा गिद्धहरू उडिरहेका छन् । मानिसको सिनो शहरभरि गन्हाइरहेको छ । जनता भकाभक बिनाकारण मरिरहेका छन् । कोही मूर्च्छा / बेहोस भएका छन् । कोही कोमामा गएका छन्, सदाका निम्ति । कसैका लिङ्गहरू सफाचट् भएका छन् । यो तान्त्रिक हमला हो ।

त्यसैले यी महिलाहरू यो पोखरीमा प्रकट भएका छन् । तन्त्र, साधनामा तल्लीन छन् । हामीहरूलाई के विश्वास छ भने यो अनिष्ट अब धेरै समय लम्बिने छैन । आफ्नो तन्त्र-विधिले यी तान्त्रिक-माताहरूले यो अनिष्ट काललाई आफ्नो वशमा पार्नेछन् र तेह्रौँ दिनको पुण्यतिथिमा यिनीहरू पोखरीबाट निस्केपछि सब ठीकठाक चल्नेछ । यी तान्त्रिक-माताहरूसितै यी गिद्धहरू पनि आ-आफ्ना घर जानेछन् ।

गिद्धहरूको नाच त्यसपछि समाप्त हुनेछ । फूल एण्ड फाइनल !

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1452
Products
More From The Store
5% Off
How Women Rise
1,120.00Rs.
1,064.00Rs.
5% Off
The Achievement Habit
800.00Rs.
760.00Rs.
5% Off
Employees First, Customers Second
2,240.00Rs.
2,128.00Rs.
5% Off
The Art of Living
960.00Rs.
912.00Rs.
5% Off
Power Vs Force
800.00Rs.
760.00Rs.
Similar books
10% Off
888.00Rs.
799.20Rs.
10% Off
350.00Rs.
315.00Rs.
10% Off
999.00Rs.
899.10Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
300.00Rs.
270.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
600.00Rs.
540.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
150.00Rs.
135.00Rs.
10% Off
300.00Rs.
270.00Rs.
10% Off
308.00Rs.
277.20Rs.
10% Off
375.00Rs.
337.50Rs.
Top