Katha Hoon Katha Hoinan
0
0 Reviews 1 Orders 0 Wish listed
Rs.450.00 Rs.405.00 (Tax : )
Quantity:
Total price :
 

Author: Raman

Publisher: Sahitya post 

Language: Nepali

Paperback

भनिन्छ, साहित्य समाजको ऐना हो । साहित्यमा हामीले आफू
वरपरको समाज देख्न सक्छौँ । त्यस्तै साहित्यको माध्यमबाटै
वैकल्पिक संसारको उद्घाटन गर्न पनि सकिन्छ । यथार्थ चित्रण
र कल्पनाको प्रयोगको सङ्गम हुने साहित्यले हामीलाई समाजको
वास्तविकताको बारेमा त थाहा गराउँछ नै, त्यसको अन्त्य यस्तो
पनि हुन सक्छ भन्ने वैकल्पिक कथाहरु पनि सुनाउँछ । त्यसरी
लेख्दै गर्दा कहिलेकाहीँ मनमा प्रश्न पनि उठ्ने गर्छन्, आफूले लेख्दै
गरेको कथा साँच्चै कथा हो या होइन ! कथा भनौं, पूरै काल्पनिक
होइन । कथा होइनन् भनौँ, ती पात्रलाई ज्युँका त्युँ वास्तविक
संसारमा खोज्न हिँड्यो भने तिनका छाया भेटिएलान् तर तिनै चाहिँ
भेटिन्नन् । हो, त्यही दुविधालाई प्रतिनिधित्व गर्न सङ्ग्रहको नाम
‘कथा हुन्, कथा होइनन्’ भनेर जुराइएको हो ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1186
Products
More From The Store
10% Off
Nayab Subba Pariksha Sarathi
Rs.1,699.00
Rs.1,529.10
10% Off
Prahari Nirikshak Pariksha Sarthi
Rs.2,095.00
Rs.1,885.50
10% Off
Madhesh Pradesh Prabidhik Sahayak Pariksha Sarthi Pratham Patra
Rs.1,790.00
Rs.1,611.00
10.02% Off
Maya matra Maya
Rs.595.00
Rs.535.38
10% Off
Alphabets in the Snow
Rs.698.00
Rs.628.20
Similar books
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.350.00
Rs.315.00
10% Off
Rs.999.00
Rs.899.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.300.00
Rs.270.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.600.00
Rs.540.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.150.00
Rs.135.00
10% Off
Rs.300.00
Rs.270.00
10% Off
Rs.308.00
Rs.277.20
10% Off
Rs.375.00
Rs.337.50
Top