Author: Sangita Shrestha
Publisher: Nepalaya
Paperback
Language: Nepali
संगीता श्रेष्ठ फिल्म लेखन, निर्माण तथा निर्देशन गर्छिन् । उनले करिब पाँच दर्जन म्युजिक भिडियो पनि निर्देशन गरेकी छन् । कान्तिपुर टेलिभिजनका लागि 'कथा प्रेमका' शीर्षकमा उनले १३ वटा छोटा फिल्म लेखन तथ निर्देशन गरेकी थिइन् । त्यसैबाट उत्साहित भएर उनले यी कथाहरू तयार पारेकी हुन् ।