| Author: Vijay Kumar |
| Publisher: Fine Print |
| Language: Nepali |
| Paperback |
| ISBN:9789937887762 |
शक्ति, पैसा र यौनको दुनियालाई यसरी केलाइएको छ, यसले पाठकलाई छक्क पार्नेछ । घरघरमा हुने अभिभावक, सन्तान तनाव पृष्ठभूमिमा लेखिएका अंश पढेर धेरैका आँखा रसाउनेछन् । चमकदार गद्य र सूक्तिले भरिपूर्ण यो पुस्तक विजय कुमारको जीवन चिहाउने आँखीझ्याल पनि हो ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books