Samjhana ka Kuinetaharu
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.375.00 Rs.337.50 (Tax : )
Quantity:
Total price :
 
Author: Khagendra Sangroula
Publisher: Fine Print
Language: Nepali
Paperback
ISBN: 9789994629503

 

खगेन्द्र संग्रौला आक्रामक गद्यका अनुपम स्रष्टा हुन । लेख, निबन्ध राजनीतिक टिप्पणी र प्रतिवादमा उनको यस्तो आक्रामक गद्य उजागर हुने गर्छ । भाषामा रहेको त्यही आक्रामक सौन्दर्यले उनको विशिष्ट परिचय निर्माण गरेको छ। उनले कथा, उपन्यास  र संस्मरण लेखनमा चाहिं आक्रामक गद्यलाई पूर्वेली भाषिकाको लचकदार बान्की दिने गरेका छन । यहाँ सडकलित व्यक्तिचित्र लेखनमा हामी त्यस्तो स्वाद भेट्न सक्छौं । एकातिर आक्रामकता र अर्कोतिर जनबोलीबाट टिपिएका शब्दहरूले स्थान पाउने आख्यानको भाषामार्फत खगेन्द्र संग्रौलाको रचनाकारिता स्वाधीन व्यक्तित्वको निर्माणमा अग्रसर छ । त्यो अग्रसरता यस पुस्तकमा हामी छर्लङ्ग देख्नेछौं ।

                                                                                                                    - गोविन्द वर्तमान, लेखक

उनका लेख किन यति साहो लोकप्रिय छन् भने उनी सबैभन्दा निर्भीक नेपाली लेखक हुन् ।

                                                                                 - नारायण वाग्ले, प्रधान सम्पादक, कान्तिपुर दैनिक

समकालीन नेपाली लेखनमा खगेन्द्र संग्रौलाजत्तिको प्रखर शिल्पी सायद शिला [सरि] खोज्नुपर्ला ।

                                                                                                                              - नेपाल साप्ताहिक

मैले अक्षर नचिनेकाहरूको पीडा कस्तो हुँदो रहेछ भन्ने कुरा खगेन्द्र संग्रौलाका लेखबाट चिन्ने र जान्ने मौका पाएँ। जमिनदार हजुरबुबाको जमिनदार नाति बन्ने मेरो रहरलाई खगेन्द्र संग्रौलाका कुराले ध्वस्त पारिदिए । उहाँको लेखले मलाई कहिले संरचनाको पिंधमा पारिएका महिलाहरूसँग हिमचिम गरायो, कहिले दलित, मधेसी, कमैया, ठेलिएका जाति त कहिले पेलिएका अल्पसङ्ख्यक भाषी बन्न सिकायो । मेरा निम्ति मेरो परिवारले. मेरो गुरुकुलले निर्माण गरिदिएका परिचयहरू पनि उहाँका लेखले पालैपालो ध्वस्त गरिदिए, मेरो परिचयलाई म आफैभित्र विलीन गराइदिए र मैले आफैभित्र आफ्नो परिचय खोज्न थाले ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1050
Products
More From The Store
10% Off
Bahurupi
Rs.555.00
Rs.499.50
10% Off
Shabda Sayarem
Rs.600.00
Rs.540.00
10% Off
Simanta Samjhana
Rs.745.00
Rs.670.50
10% Off
Sandaju
Rs.650.00
Rs.585.00
10% Off
Swasthye Khana Dirga Jiwan
Rs.300.00
Rs.270.00
Similar books
10% Off
Rs.498.00
Rs.448.20
10% Off
Rs.625.00
Rs.562.50
10% Off
Rs.448.00
Rs.403.20
10% Off
Rs.388.00
Rs.349.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.550.00
Rs.495.00
10% Off
Rs.780.00
Rs.702.00
10% Off
Rs.440.00
Rs.396.00
10% Off
Rs.498.00
Rs.448.20
10% Off
Rs.425.00
Rs.382.50
10% Off
Rs.595.00
Rs.535.50
10% Off
Rs.600.00
Rs.540.00
Top