Kimono Girl
0
0 Reviews 0 Orders 0 Wish listed
100.00Rs. 95.00Rs. (Tax : )
Quantity:
Total price :
 

Author: Kumar Nagarkoti

Publisher: Book Hill

Paperback

Language: Nepali

ISBN: 9789937753586

Story

 

त्यस रात मैले किमोनो गर्लको सपना देखें ।

किमोनो गर्लसित एउटा बास्केट थियो । बास्केटमा स्याउ थिए । ऊ स्याउ बाँडिरहेकी थिई । भिक्षुहरूको लामो लाइन थियो । त्यो लाइनको पुछारमा म थिएँ ।

र, म पनि भिक्षु बनेको थिएँ । सबै भिक्षुले स्याउ लिएर गएपछि मेरो पालो आयो तर किमोनो गर्लको बास्केट रित्तो भइसकेको थियो । मलाई स्याउ दिन नपाएकोमा ऊ खिन्न थिई ।

म रित्तो हात फर्कनै लाग्दा अचम्म भयो । उसले किमोनोभित्र हात घुसाई र छातीबाट एउटा स्याउ निकालेर मलाई दिई | अर्को हातले छातीको बाँकी स्याउ पनि निकाली र मलाई दिई ।

मेरो हातमा किमोनो गर्लका दुई स्तन थिए ।

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1452
Products
More From The Store
5% Off
How Women Rise
1,120.00Rs.
1,064.00Rs.
5% Off
The Achievement Habit
800.00Rs.
760.00Rs.
5% Off
Employees First, Customers Second
2,240.00Rs.
2,128.00Rs.
5% Off
The Art of Living
960.00Rs.
912.00Rs.
5% Off
Power Vs Force
800.00Rs.
760.00Rs.
Similar books
10% Off
888.00Rs.
799.20Rs.
10% Off
350.00Rs.
315.00Rs.
10% Off
999.00Rs.
899.10Rs.
10% Off
500.00Rs.
450.00Rs.
10% Off
300.00Rs.
270.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
600.00Rs.
540.00Rs.
10% Off
400.00Rs.
360.00Rs.
10% Off
150.00Rs.
135.00Rs.
10% Off
300.00Rs.
270.00Rs.
10% Off
308.00Rs.
277.20Rs.
10% Off
375.00Rs.
337.50Rs.
Top