Author: Manu Manjil
Publisher: Fine Print
Language: Nepali
Paperback
ISBN: 9789937856331
मनु मन्जिलका कवितामा आविष्कार हुन्छ, उत्तिकै मौलिक रचना हुन्छ अनि कालिक चेतना हुन्छ । उनका कविताका यथार्थ सन्दर्भहरुमा सरल विषय र बिम्बको प्रयोग हुन्छ । उनका कवितामा ध्वनि, भाव, लय, शिल्प र समयजनीन चेतनाको अत्यन्त बलियो संयोग हुन्छ । गुणवत्ता र स्तरीयतको आकर्षक सन्धि भएका उनका कविता पठनीय छन् ।