Samayaka Khukula Chappal
0
0 Reviews 29 Orders 4 Wish listed
Rs.250.00 Rs.225.00 (Tax : )
Quantity:
Total price :
 

Author: Bijaya Luintel

Publisher: Self Published

ISBN: 9789937143752

Language: Nepali

 

कविता सङ्ग्रह “समयका खुकुला चप्पल” भित्र जिजीविषा छन् , जहाँ मानिस जीवनका अप्ठ्याराहरुलाई सहजताका साथ स्वीकार्न सिक्दछ , त्यस्तै प्रेम छ, जहाँ कलिलो उमेरका रौसे प्रेम देखि परिपक्‍व प्रेमका भावनाहरु छन् । देश छ, जहाँ विचार र भावना एकआपसमा संवाद गर्दछन् । अनि छ आध्यात्म, जहाँ मानिस खोज्दछ, आफ्नै अस्तित्व र जीवनलाई प‌ृथक ढङ्गबाट हेर्न सिक्दछ । समयका खुकुला चप्पलका सम्पूर्ण कविताहरुको गर्भमा एक यस्तो अव्यक्त भाव छ जसले बारम्बार भनिरहन्छ कि जीवन नश्वर छ र मानिस समयको खुकुलो चप्पल हो, जसको नियतिमा कुनैदिन समयका गोडाबाट फुस्कन लेखिएको छ । 

 

म ओइलिन लागेको , गमलाको एक फूल हुँ 

हारेर संसारसँग आफूलाई नास्‍न पनि सक्छु 

खोसेर पानी आकाशसँग हाँस्‍न पनि सक्छु 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1057
Products
More From The Store
10% Off
Miracle for Youths
Rs.233.00
Rs.209.70
10% Off
Anawarat Prem (A short story collection book)
Rs.399.00
Rs.359.10
10% Off
Kasto Chha Timilai
Rs.575.00
Rs.517.50
10% Off
Buddha Air By The Book
Rs.698.00
Rs.628.20
10% Off
Lost And Found
Rs.375.00
Rs.337.50
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.199.00
Rs.179.10
10% Off
Rs.300.00
Rs.270.00
10% Off
Rs.450.00
Rs.405.00
10% Off
Rs.99.00
Rs.89.10
10% Off
Rs.198.00
Rs.178.20
Top