Limbuvanko Eitihasik Dastabej Sangraha 1662-1963 AD
0
0 Reviews 0 Orders 0 Wish listed
2,200.00Rs. 1,980.00Rs. (Tax : )
Puraskar :
Quantity:
Total price :
 

Author: Bhagiraj Ingnam

Publisher: Yakthung Publication

Paperback

Language: Nepali




इङ्नाम लिखित ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (पुस २०७७)’ वि.सं. १७१९ देखि २०२० सम्म विशेषत लिम्बुवान क्षेत्रमा जारी भएका दस्तावेजहरुको संगालो हो । ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ मा सेन राजा, शाह राजा, राणा प्रधानमन्त्री तथा सरकारी कर्मचारीले शासन संचालन गर्न जारी गरेका ७८ लालमोहरसहित ३९५ वटा दस्तावेज समावेस छन् । दस्तावेजहरुको प्रकृतिअनुसार पुस्तक ३ भागमा विभाजित छ। पहिलो भागमा राजाहरुबाट जारी सक्कल स्याहामोहर, लालमोहर र रुक्काहरु संलग्न छन् भने दोस्रो भागमा स्याहामोहर, लालमोहर र रुक्काहरुका नक्कल । अन्तिम भागमा राणा प्रधानमन्त्री र सरकारी अड्डाबाट जारी कास्यपत्र, अर्जीपत्र, सक्कल रसिद, आदेश तथा गौंडाका सैनिक भारदार र केन्द्रबीच आदान-प्रदान भएका चिठी-पत्र समावेस छन ।
 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1489
Products
More From The Store
5% Off
Find Me
960.00Rs.
912.00Rs.
5% Off
Clear Thinking
1,280.00Rs.
1,216.00Rs.
10% Off
More Than I Love My Life
1,120.00Rs.
1,008.00Rs.
5% Off
War and Power
1,600.00Rs.
1,520.00Rs.
5% Off
The Hard Sell
1,200.00Rs.
1,140.00Rs.
Similar books
10% Off
555.00Rs.
499.50Rs.
10% Off
900.00Rs.
810.00Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
455.00Rs.
409.50Rs.
10% Off
575.00Rs.
517.50Rs.
10% Off
548.00Rs.
493.20Rs.
10% Off
640.00Rs.
576.00Rs.
10% Off
798.00Rs.
718.20Rs.
10% Off
425.00Rs.
382.50Rs.
10% Off
390.00Rs.
351.00Rs.
10% Off
398.00Rs.
358.20Rs.
10% Off
550.00Rs.
495.00Rs.
Top