Author: Shekhar Kharel
Publisher: We Read
Paperback
Language: Nepali
Autobiography
कान्छाको 'हरे राम हरे कृष्ण' फिल्मको पहिलो गीत 'कान्छा रे, कान्छा रे'बाट पञ्चमजी (आरडी बर्मन)ले उसको नाम पनि 'कान्छा' राखिदिए । उसको पहाडी गीत र मादलले पञ्चमजीका गीतहरूमा दुई गुणा रस भरिदिए । आरडी बर्मनका प्रत्येक गीतमा मादल गुञ्जन थाल्यो । - आशा भोसले रञ्जित दाइले सङ्गीतको रणमैदानमा विजयको ध्वजा गाडिसक्नुभएको छ । किनकि, उहाँले आजसम्म चिनेजाने सबैलाई साङ्गीतिक उपहार मात्र बाड्नुभएको छ । र, ती एकएक उपहार आणविक शक्ति लिएर प्रक्षेपित भएको मैले महसुस गरेको छु - नीर शाह