Author: Mahesh Paudyal
Publication: Aishworya Publication
Language: Nepali
Pages: 213
ISBN: 9789937916868
Genre : Short Stories
जम्मा वीस वटा कथाहरु समेटिएको उक्त कथा सङ्ग्रहमा अस्थिरता, वियोग, विक्षिप्तता, विद्रोह र अभाव जस्ता विषयहरु समेटिएका छन् ।सबै कथामा एक्ला र विक्षिप्त पात्रलाई केन्द्रमा राखेर उनीहरूको दमित, कुण्ठित मनोविज्ञान प्रस्तुत गरेर पनि जीवनमा आशा त्यान्द्रो चुँडिन दिएको छैन।