Author: Anil Shrestha
Publisher: Self
Language: Nepali
Paperback
Poetry
भर्खरकी नव–सुत्केरी आमाका
सन्तुष्ट आँखाहरू र नवजात शिशुको हाँसो कति मीठो लाग्छ यो घाममा कति सुखद लाग्छ आँगन बिहानीको कलिलो घाम फक्रँदै गरेको गुलाफ र, पाखाबारीको लालीगुराँस के कहिल्यै यसले तिम्रो मन छोएका छैनन् ?