Abikaranta Lakharlakhar
0
0 Reviews 0 Orders 1 Wish listed
Rs.400.00 Rs.360.00 (Tax : )
Quantity:
Total price :
 

Author: Uday Adhikari

Publisher: Phoenix Publication 

Paperback

Language: Nepali 

Fiction

 

यसै पुस्तिकाबाट

मेरा यी यावत् कर्म यी थरीथरीका पीडितजनउपर गरिएका कृपा होइनन् । मेरा यी कर्म कसैको हुकुम वा अहनखटनबाट निर्देशित होइनन् । यी सब मेरो आफ्नै विवेकको आदेशबाट निर्देशित हुन् । जीवनको रङ्गमञ्चमा म जे छु, म यस्तो बन्नुमा यी सबै पीडितहरूको एक न एक प्रकारको प्रत्यक्ष वा परोक्ष हात छ । कसैको भौतिक सहयोगको हात होला, कसैको भावनात्मक शुभेच्छाको हात होला, कसैको मङ्गलकामनाको हात होला । जीवनयात्रामा यी कसैले मलाई टुकुटुकु डोऱ्याए होलान्, कसैले मलाई गाँस काटेर खुवाए होलान् । कसैले मलाई आफ्ना भागको अवसर दिए होलान्, कसैले मलाई आफ्नो आयु काटेर दिए होलान् । कसैले जोखिमपूर्ण जीवनपथका खाल्डामाथि आफ्ना ज्यानको फड्के हालेर मलाई तारिदिए होलान्, कसैले मुत्युछेवैको भयावह खतराबाट मलाई बचाए होलान् । जीवनमा म जस्तो छु, यी यावत् जनको भौतिक र आत्मिक साथ र हात एवम् शुभेच्छा र सद्भावले गर्दा नै त म यस्तो छु । जीवनमा शिक्षा र स्वास्थ्य, पहिचान र प्रतिष्ठा एवम् सम्मान र गरिमाका लागि जति अवसर र सुविधा मैल पाएँ, ती अवसर र सुविधाबाट मेरै वरिपरिका कतिकति मानिस वञ्चित छन् । यी सकल पीडित र वञ्चित जनको न्यायको पक्षमा सडकमा यदाकदाको लखरलखर मेरो सामाजिक र नैतिक कर्तव्य हो । जनजनको देखिने र नदेखिने गुनको केवल सानो पैंचो तिराइ हो यो ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1121
Products
More From The Store
10% Off
Badalmuni Baglung
Rs.795.00
Rs.715.50
10% Off
Sayad Kinaraharu
Rs.549.00
Rs.494.10
10% Off
Chameli ko Phool Baijani Rumal
Rs.575.00
Rs.517.50
10% Off
Yug Dekhi Yug Samma
Rs.848.00
Rs.763.20
10% Off
Mathiko Aadesh Chha
Rs.440.00
Rs.396.00
Similar books
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.455.00
Rs.409.50
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.599.00
Rs.539.10
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.888.00
Rs.799.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.500.00
Rs.450.00
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.400.00
Rs.360.00
Top