Author: Devvrat
Publisher: Indigo Ink
Paperback
Language: Nepali
Poetry
न हृदय बहकाउने गीत
न मन बहलाउने संगीत
न कसैको पर्खाइ
न कतै पुग्ने चाहना न प्रेम कसैसित
भाग्दैभाग्दै आफैँसित यो कहाँ आइपुगेँ म !
यहीँ किन भेट भयो तिमीसँग ?
About Company
Contact Us
FAQ