| Author | Acharya Chatursen, Translated by Roshan Dahal |
|---|---|
| ISBN | 9789937712736 |
| Edition Language | Nepali |
| Published Year | 2020 |
| Publication | Manjari Prakashan |
| Pages | 599 |
| Category | Novels |
बुद्धकालीन समाजका बारेमा गहन अध्ययन र अन्वेषणपछि लेखिएको यस कृतिलाई हिन्दी साहित्यका कालजयी कृतिमध्येमा गणना गरिन्छ । कृतिले तत्कालीन समाजका विशेषता, शासकहरूको मनोवृत्ति र नारीहरूको अवस्थाका बारे धेरै कुरा बताउँछ ।कृतिमा तथ्य र कल्पनाको सुन्दर संयोजन छ । पढ्न थालेपछि पाठकले बीचमा छाड्नै सक्तैन ।जीवनमा ३२ उपन्यास र १५० बढी कृति लेखेका लेखक स्वयम्ले यस कृतिका बारेमा घोषणा गरेका छन्- "म अब आफ्ना सबै रचनाहरूलाई रद्द गर्छु र 'वैशालीकी नगरबधूलाई आफ्नो एक मात्र रचना घोषित गर्दछु ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books