Bisad
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.600.00 Rs.540.00 (Tax : )
Quantity:
Total price :
 

Author:   Krishna Gautam
Publisher :  Shikha Books
ISBN13: 9789937340878 Shikha Books, 2026 

Paperback, 1st Edition
Anthropology Nepali

कथाको जन्म भाषिक तन्त्रको क्रीडाबाट हुन्छ । उसै तन्त्रको जबर्जस्त योजनामा सम्पूर्ण सृष्टिको श्वास प्रवाहित हुन्छ । भाषा बाहिरका सङ्केतकहरू पनि भाषिक पद्धतिकै अनुसरण गर्दै अर्थवत् हुन्छन् । विषाद कथाहरूको त्यस्तो सङ्कलन हो, जसमा वाणीक्रियाको सीपदार बुनाइ पाएर छिपेको इतिहास बोल्दछ, वर्तमान उकुसमुकुसी अनुभव गर्दछ, भविष्य रन्थनिन्छ, कहीं कतै प्रकाशको चमक झल्किन्छ, अन्यत्र अन्धकारै अन्धकार ! सामाजिक, सांस्कृतिक, राजनीतिक एवम् मनोवैज्ञानिक पाटाहरूमा हुर्केका कथाका विम्ब तथा प्रतीकहरू चमकदार छन् । पात्रहरू स्वगत भावनाका तरङ्गमा चलायमान छन् । जो प्रेम, घृणा, ईर्ष्या, आशा, निराशा, हिंसा, प्रतिहिंसा, विद्रोह, विरोध र सामञ्जस्यका छालहरूमा दब्छन्, उत्रन्छन् । -राजकुमार बानियाँ

 

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1281
Products
More From The Store
10% Off
Arnold Schwarzenegger
Rs.1,600.00
Rs.1,440.00
10% Off
Be Useful
Rs.1,280.00
Rs.1,152.00
10.01% Off
Clear Thinking
Rs.1,280.00
Rs.1,151.87
10% Off
Emotional Intelligence Habits
Rs.1,600.00
Rs.1,440.00
10% Off
The Success Code by Amanda Dewinter
Rs.800.00
Rs.720.00
Similar books
10% Off
Rs.800.00
Rs.720.00
10% Off
Rs.555.00
Rs.499.50
10% Off
Rs.666.00
Rs.599.40
10% Off
Rs.798.00
Rs.718.20
9.98% Off
Rs.698.00
Rs.628.34
10% Off
Rs.380.00
Rs.342.00
10% Off
Rs.398.00
Rs.358.20
10% Off
Rs.450.00
Rs.405.00
10% Off
Rs.380.00
Rs.342.00
10% Off
Rs.448.00
Rs.403.20
10% Off
Rs.550.00
Rs.495.00
Top